
कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ । निर्देशक समितिको हिजो बसेको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य समस्या बढेपछि खनाललाई स्वास्थ्य उपचारका लागि बुधबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्लीस्थित अपोलो अस्पताल लग... थप हेर्नुहोस्
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा ६ विदेशीसहित २० जना अझै बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता भए... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ। समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक विहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा सुरु हुनेछ। बैठकमा निर्वाचन आयोगविरुद्ध अदालत जाने विषयमा निर्णय ... थप हेर्नुहोस्
सरकारले चीनबाट तत्काल ४० लाख डोज खोप ल्याउने गृहकार्य थालेको छ । साउनदेखि खोप आउन थाल्ने र प्रक्रिया सुरु गर्ने तयारी भइरहेको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । हिजो बसेको कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकमा खोप ल्याउने विषयमा छ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो दुई बजे बस्ने बैठक पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीत हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। कांग्रेसको पछिल्लोपटक बसेको पदाधिकारी बैठकले आ... थप हेर्नुहोस्
कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्क... थप हेर्नुहोस्
नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । डा भट्टराई उनलाई भेट्न वुधबार नेपाल निवास कोटेश्वर पुगेका थिए । यस अघि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र... थप हेर्नुहोस्
बझाङ जिल्ला नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य मिश्र रोकायाको निधन भएको छ । खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँ घर भएका रोकायालाई दुई हप्ता अगाडि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थिय... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोन... थप हेर्नुहोस्
