मुख्य समाचार

News-Image

राष्ट्रपति पौडेलद्वारा संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

  • २०८० जेष्ठ ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम वाचन सुरु गरेका हुन् । बैठकको प्रारम्भमा प्रधानम... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन

  • २०८० जेष्ठ ५, शुक्रबार
  • पत्रपत्रिका

एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ । संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर... थप हेर्नुहोस्

News-Image

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने

  • २०८० जेष्ठ ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । प्रतिनिधिसभाको बिहीबारको बैठ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

  • २०८० जेष्ठ ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडे... थप हेर्नुहोस्

News-Image

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजाल र शम्शेर मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति

  • २०८० जेष्ठ ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ । रिजाललाई झापाबाट काठमाडौँ आ... थप हेर्नुहोस्

News-Image

दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

  • २०८० जेष्ठ ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विहीबार बसेको प्रतिनिधिसभामा बोल्दै तत्कालीन दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । बैठकमा बोल्दै सांसद प्रभु शाहले गौर हत्याकाण्डको छानबिन... थप हेर्नुहोस्

News-Image

२०४८ सालयताका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न प्रधानमन्त्री प्रचण्ड तयार

  • २०८० जेष्ठ ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

  प्रतिनिधिसभामा बोल्दै आफू २०४८ सालयताका सबै उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति र भ्रष्टाचारको छानबिन गर्न आफू तयार भएको बताएका छन् । विहीबारको प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । यसै... थप हेर्नुहोस्

News-Image

प्रथम राष्ट्रपति यादवले गाउँगाउँ पुग्ने गरेको कांग्रेस हराउन थाल्यो भनेपछि… 

  • २०८० जेष्ठ ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले व... थप हेर्नुहोस्

News-Image

रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

  • २०८० जेष्ठ १, सोमबार
  • नवकान्तिपुर संवाददाता

  नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पक्राउ पर्ने डरले फरार रहेका एमाले नेता रायमाझी अन्ततः आइतबार राति पक्राउ परेका थिए । उनलाई म्... थप हेर्नुहोस्

News-Image

पक्राउ परे रायमाझी, आज अदालत उपस्थित गराइने

  • २०८० जेष्ठ १, सोमबार
  • नवकान्तिपुर संवाददाता

  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने डरले फरार रहेका एमाले नेता टोपबहादुर रायमाझी अन्ततः आइतबार राति पक्राउ परेका छन् । उनलाई आज अदालत उपस्थित गराइँदै छ । रायमाझीलाई म्याद थपका लागि अदालत लगिने काठमाडौं जिल्ला प्रहरी परिसरले जनाए... थप हेर्नुहोस्