मुख्य समाचार

News-Image

काठमाडौं, ललितपुर र भक्तपुरको सिडिओ कार्यालयमा अत्यावश्यकबाहेक काम बन्द

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

राजधानीका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनु... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित पूर्वराजदम्पतीलाई अक्सिजन दिएर उपचार गरिँदै

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजदम्पतीलाई अक्सिजन दिएर राखिएको अस्पतालले बताएको छ। 'उहाँहरू दुवै जनालाई अक्सिजनको सपोर्ट दिइएको छ,' अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने। 'ह... थप हेर्नुहोस्

News-Image

आकस्मिक बैठकअघि एमालेका शीर्ष नेताहरू छलफलमा

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताको छलफल जारी छ । एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकअघि शीर्ष नेताको बैठक बसेको हो । सोही कारण आज बिहान १० बजेका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छैन । ... थप हेर्नुहोस्

News-Image

नेपाल समूहले ओलीलाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाई आज

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधव नेपाल समूहले दायर गरेको रिटको सुनुवाई न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा हुँदैछ । नेकपा एमालेबाट निलम्वनमा परेका माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलले २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुन... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

पार्टीको १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजेका लागि आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका छन् । पार्टीको १४ औँ महाधिवेशनको तय... थप हेर्नुहोस्

News-Image

पहिला अक्सिजन सिलिन्डर र भेन्टिलेटर जोहो गरौं, राममन्दिर, धरहरा बनाउँदै गरौंला : डा. भट्टराई

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यो कोरोना महामारीको दोस्रो लहरमा जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर भट्टराईले अहिले सरकार अरू नअलमलिएर अस्पतालमा अक्सिजन, ... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेश सरकार ढल्ने निश्चित, कांग्रेसले पाउनेभयो पहिलो मुख्यमन्त्री !

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सोमबारदेखि सुरु हुने विशेष अधिवेशनमा टेबुल हुँदैछ । कांग्रेस, माओवादी र जनमोर्चाका २८ सांसदको मागपछि प्रदेश प्रमुख अमिक शेरचनले १३ वैशाख दिउँसो २ बजेलाई विशेष अधिवेशन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक महाधिवेशन आयोजक कमिटी बैठक

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । पूर्व कार्यालय सचिव ईश्वरी रिजालको नामबाट आकस्मिक बैठकको जानकारी पठाइएको एक आयोजक कमिटी सदस्यले जानकारी दिएका छन् । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बाल... थप हेर्नुहोस्

News-Image

सीसीएमसी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ बैशाख ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले कोरोना भाइरसको बढ्दो संक्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ । शनिबार बालुवाटारमा भएको छलफलमा सीसीएमसीका अधिकारीहरुले ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक गर्न नसके अवस्था भयावह हुन... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्धको मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

  • २०७८ बैशाख ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत ... थप हेर्नुहोस्