मुख्य समाचार

News-Image

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै

  • २०८० बैशाख २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदै छन् । आज (बिहीबार)अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त... थप हेर्नुहोस्

News-Image

कांग्रेसका यी तीन नेता मन्त्रीमा नियुक्त, को-को छन् ? (सूचीसहित) 

  • २०८० बैशाख २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा नेपाली कांग्रेसका तीन जना मन्त्री थपिएका छन्  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा कांग्रेसका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्  । राष्ट्रपतिले संविध... थप हेर्नुहोस्

News-Image

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

  • २०८० बैशाख २०, बुधबार
  • पत्रपत्रिका

आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् । एमाले, रास्वपा, जसपा, जन... थप हेर्नुहोस्

News-Image

युनेस्को र विश्व प्रेस जगतसँग ईन्जाको ऐक्यबद्धता 

  • २०८० बैशाख २०, बुधबार
  • विष्णु शीतल

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल ईन्जाले संसारभरी छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिब्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना व्यक्त गर्ने क्रममा संयुक्त राष्ट्रसंघ अन्तर्गत युनेस्को र विश्व प्रेस ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा सदस्यबाट एमाले सांसद कोइरी निलम्बित

  • २०८० बैशाख २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । मंगलबार सभामुख देवराज घिमिरेले नेकपा (एमाले) का सांसद कोइरीलाई निलम्बन गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमलर जानकारी दिए । प्रहरी प्रधान कार्यालयको यही वैश... थप हेर्नुहोस्

News-Image

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत 

  • २०८० बैशाख १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज(मंगलबार) बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौँं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् । मंगलबार बसेको प्रदेशसभामा बै... थप हेर्नुहोस्

News-Image

नर्स मृत्यु प्रकरण : डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता

  • २०८० बैशाख १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्... थप हेर्नुहोस्

News-Image

ओलीले आफूलाई एउटै समूहबाट पटकपटक आक्रमणको प्रयास भएको भनेपछि… 

  • २०८० बैशाख १८, सोमबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आक्रमणको प्रयास गरिएको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि स... थप हेर्नुहोस्

News-Image

आगालागीमा परी गम्भीर घाइते भएका कांग्रेस नेता भण्डारी उपचारपछि स्वदेश फिर्ता

  • २०८० बैशाख १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारपछि आइतबार स्वदेश फर्किएका छन्  । गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते भएका भण्डारी भ... थप हेर्नुहोस्

News-Image

कपन घटना : लुुटपाटका लागि निराको हत्या, झापाबाट एक जना पक्राउ

  • २०८० बैशाख १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी निरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको ... थप हेर्नुहोस्