मुख्य समाचार

News-Image

नेपालगन्जमा चक्रे मिनललाई ‘एके- ४७’ को सुरक्षा

  • २०७९ चैत्र २८, मंगलवार
  • पत्रपत्रिका

'चक्रु' भनिने चर्चित 'डन' मिलन गुरुङ (चक्रे मिलन) शान्ति सुरक्षालाई चुनौती दिँदै आधुनिक घातक हतियार 'एके-४७' को सुरक्षा घेरामा देखिएका छन् । दुई दिनअघि (आइतबार) नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन घातक हतियारको सुरक्षा घेरामा देखिएका हुन्... थप हेर्नुहोस्

News-Image

बालेनले सार्वजनिक गरे सिंहदरबारको फोहर नउठाउनुको १४ कारण

  • २०७९ चैत्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

गत शनिबार सिंहदरबारभित्रको फोहोर नउठाउने र देशलाई सफा राख्ने हो भने त्यहाँका नेतालाई सिसडोलमा डम्प गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाह... थप हेर्नुहोस्

News-Image

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

  • २०७९ चैत्र २७, सोमबार
  • पत्रपत्रिका

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म... थप हेर्नुहोस्

News-Image

सांसद श्रेष्ठको विवादास्पद टेलिफोन संवादको विषयमा यसो भने रवि लामिछानेले

  • २०७९ चैत्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् । दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएलगत... थप हेर्नुहोस्

News-Image

दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएलगत्तै रास्वपाद्वारा सांसद श्रेष्ठ निलम्बित

  • २०७९ चैत्र २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गर्दै स्प... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरूको तयारी तीव्र

  • २०७९ चैत्र २६, आईतवार

आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र... थप हेर्नुहोस्

News-Image

महिला दिदीबिहिनीले गर्दा पार्टी बलियो : एमाले अध्यक्ष ओली

  • २०७९ चैत्र २६, आईतवार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन् । शनिबार काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभ... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेले मतदातालाई दल फेर्नु पर्दैन, एकपटक मतमात्र फेर्नुस् भनेपछि…

  • २०७९ चैत्र २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा देशका लागि सोचेर मतदान गर्न लामिछानेले आग्रह गरेका छन् । शनिबार तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो आग्रह गरेका... थप हेर्नुहोस्

News-Image

बालेनले ‘सिंहदरबारको फोहोर उठ्दैन, इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन’ भनेपछि…

  • २०७९ चैत्र २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले इन्डिया र चाइनाले बनाएको सरकारको आफूले कुनै इज्जत नगर्ने बताएका छन् । आज(शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । सरकारमाथि खनिएका उनले आक्रोशित रूपमा अभिव्यक... थप हेर्नुहोस्

News-Image

मिटरब्याज पीडितको समस्या समाधान गर्न वार्ता समिति गठन, को-को छन् समितिमा ? (सूचीसहित)

  • २०७९ चैत्र २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । यसअघि गत साता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आय... थप हेर्नुहोस्