मुख्य समाचार

News-Image

कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सञ्चारकर्मीसँग बिहीबार भेटघाटका क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गरेको भए पनि सफल... थप हेर्नुहोस्

News-Image

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो । विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विधिवत रुपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रुपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणक... थप हेर्नुहोस्

News-Image

कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले राष्ट्रियसभा अधिवेशन आह्वानको माग गरेको छ । कांग्रेसको राष्ट्रियसभा संसदीय दलको बिहीबारको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिनुभयो । संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले प्र... थप हेर्नुहोस्

News-Image

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री कार्की

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा बिहीबार आयोजित ‘डिशहोम सातौँ बाह्रखरी कथा लेखन प्रतियोगिता, २०८२’ का विजयी लेखकलाई पुरस्कार प्रदान गर्दै निर्व... थप हेर्नुहोस्

News-Image

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा बिहीबार अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले मुलुकमा निर्वाचनको वातावरण बनिनसकेको बताउनुभयो । ढुक्क भएर चुनावमा जान सक्ने... थप हेर्नुहोस्

News-Image

आयोगमा बयान दिन जान्छु : पूर्वगृहमन्त्री लेखक

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताउनुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उहाँले यही पुस १४ गते स... थप हेर्नुहोस्

News-Image

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिनु... थप हेर्नुहोस्

News-Image

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उहाँले निर्वाचन ग... थप हेर्नुहोस्

News-Image

निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्दै उहाँले निर्वाचनका निम्ति शान्तिपूर्ण ... थप हेर्नुहोस्

News-Image

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री

  • २०८२ पुष १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयत्न गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाईमा कुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले देशको विकासका लागि शिक्षामा लगानी वृ... थप हेर्नुहोस्