मुख्य समाचार

News-Image

यस्तो छ सरकारको १०० दिनको उपलब्धि (पूर्णपाठसहित )

  • २०८३ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि शनिबार सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्व... थप हेर्नुहोस्

News-Image

परराष्ट्र मन्त्रालयका १०० दिन : प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म

  • २०८३ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

वर्तमान सरकार गठनको १०० दिन पुगेको छ । सुशासन र सेवा प्रवाहलाई मुख्य उद्देश्य बनाएर बनेको सरकारले यस अवधिमा अपेक्षित उपलब्धि हासिल गरेको जनाएको छ । नेपाल सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, जवाफदेही, प्रभावकारी र प्रव... थप हेर्नुहोस्

News-Image

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक... थप हेर्नुहोस्

News-Image

शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारको १०० दिनको प्रम... थप हेर्नुहोस्

News-Image

संविधानको मर्मअनुसार कानुन कार्यान्वयन गर्न मुख्यमन्त्री यादवको आग्रह

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानको प्रभावकारी कार्यान्वयन, विधिको शासनको सुदृढीकरण तथा नागरिकलाई सहज र गुणस्तरीय न्याय सुनिश्चित गर्न राज्यका सबै निकायबीच समन्वय, सहकार्य र निरन्तर संवाद आवश्यक भएको बताउनुभएको छ । मुख्य न्यायाधि... थप हेर्नुहोस्

News-Image

सरकारका १०० दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेड र... थप हेर्नुहोस्

News-Image

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता, राहदानी घर दैलोमा पुर्‍याउन सुरू

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप दिइ हुम्ला र भोजपुरबाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्‍याउने कार्यको थालनी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिने प्रमुख उपलब्धिहरुआज सिंहदरबारबाट सार्वजनिक ग... थप हेर्नुहोस्

News-Image

विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई सूचीकृत गर्दै बृहत् विकास गर्ने उद्देश्यका साथ प्रक्रिया अगाडि बढाएको छ । वर्तमान सरकार गठन भएको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, ‘ऊर्जा खपत वृद... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेजको घोषणा

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार, रोजगारीलगायत विषय समेटेर एकीकृत प्याकेज घोषणा गरेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले १०० दिनमा सम्पादन गरेका प्रमुख उपलब्धि सम्... थप हेर्नुहोस्

News-Image

सरकारका १०० दिन : नीतिगत सुधारमा जोड

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगतलगायत विविध क्षेत्रमा गरेका सुधार एवं उपलब्धिहरु सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज सार्वजनिक गर्नुभएको छ । शनिबार पत्रकार सम्मेलनआयोजना गरी उहाँले प्रधानमन्त्री वालेन्द्र शाहको नेत... थप हेर्नुहोस्