मुख्य समाचार

News-Image

पौडेललाई ४० प्रतिशत हिस्सा, दिएर विभाग गठन गर्ने तयारीमा देउवा

  • २०७६ मंसिर २३, सोमबार

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको दुई महिनाभित्र गठन गर्नुपर्ने केन्द्रीय विभाग कार्यकाल सकिन तीन महिना बाँकी छँदा गठन गर्ने तयारी गरेका छन् । देउवाले मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकअघि नै केन्द्रीय विभाग गठन, समितिहरूलाई पूर्... थप हेर्नुहोस्

News-Image

निर्मला हत्या प्रकरणमा अनुसन्धानको सुई दिलीपतिरै

  • २०७६ मंसिर २३, सोमबार

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरील... थप हेर्नुहोस्

News-Image

द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति

  • २०७६ मंसिर २२, आईतवार

राष्ट्रपति विद्यादेवी भण्डारील द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताएकी छिन् । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रिय मानवअधिकार आयोगकोे आर्थिक वर्ष २०७५-७६को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले संसद्मा दर्ता भएको आयोगको संशोध... थप हेर्नुहोस्

News-Image

कोहलपुरमा कर्फ्यु, घाइते छात्रालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

  • २०७६ मंसिर २२, आईतवार

तीब्र गतिमा रहेको ट्रकले विद्यार्थीलाई टक्कर दिएपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा कर्फ्यु आदेश जारी भएको छ । अवस्थालाई नियन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यु आदेश जारी गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले ... थप हेर्नुहोस्

News-Image

कोहलपुर तनावग्रस्त, डीएसपी शाहीसहित ९ प्रहरी घाइते, कर्फ्यू लाग्न सक्ने

  • २०७६ मंसिर २२, आईतवार

कोहलपुरमा ट्रकको ठक्करबाट आईतबार बिहान एक बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिंदा ९ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका हुन् । आक्रोसित विद्यार्... थप हेर्नुहोस्

News-Image

केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

  • २०७६ मंसिर २२, आईतवार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने तयारी भएको छ । तल्लो कमिटीलाई उपनिर्वाचन परिणामको समीक्षा प्रतिवेदन मागेको नेकपाले सचिवालय बैठकमा पराजयको कारणबारे छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । १४ मसिरक... थप हेर्नुहोस्

News-Image

भ्रमण वर्षलाई लिएर तनावमा मन्त्री भट्टराई

  • २०७६ मंसिर २२, आईतवार

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइले १९ मंसिरमा विभिन्न राजनीतिक दलका नेता तथा तिनका भ्रातृसंगठनका नेताहरूसँग छलफल गरे । भ्रमण वर्ष २०२० का लागि सहयोग मागे र सफलताका लागि सुझाव पनि। सुझाव र सहयोगको लेनदेन दलहरूसँग मात्र होइन, १८ ... थप हेर्नुहोस्

News-Image

झनै बढ्यो भारतीय दादागिरी: दसगजा मिचेर खेतीपाती

  • २०७६ मंसिर २२, आईतवार

कैलालीमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाना दसगजा क्षेत्रको अधिकांश भाग अतिक्रमणको चपेटामा परेको छ । दुई देशका स्थानीयले दसगजा क्षेत्र मिचेर खेतीपाती गर्दै आएका छन् । उनीहरूले सीमाक्षेत्र छुट्याउने सीमास्तम्भ वरिपरि खेतीपाती गरेका छन् । भजनी नगरपाल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई सारियो मुख्यसचिवको सरकारी निवासमा

  • २०७६ मंसिर २२, आईतवार

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिँदै छ । पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास ब... थप हेर्नुहोस्

News-Image

आठ एसपी र २१ डिएसपीको सरुवा, को कहाँ पुगे ?

  • २०७६ मंसिर २१, शनिबार

प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज सरुवा गरेको छ । नेपाल प्रहरीको शुक्रबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहर... थप हेर्नुहोस्