
आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा भइरहेको ढिलाइको ‘आलोचना’ गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रि... थप हेर्नुहोस्
नेपाली कांग्रेसको आज बस्ने भनिएको बस्ने बैठक रामचन्द्र पौडेल समूहले बहिष्कार गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो १ बजे बैठक बोलाएका थिए। सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्न सहमत नभएको भन्दै ... थप हेर्नुहोस्
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताएका छन् । काठमाडौं महनागरपालिकाको २५औं महानगर दिवसका अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उनले सबैका लागि खाना, नाना र छानाको प्रत्याभ... थप हेर्नुहोस्
दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको ह... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा आयोज... थप हेर्नुहोस्
महाधिवेशको एजेन्डालाई केन्द्रीय समितिमा पेस गर्नुपर्ने माग राख्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाउन सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् । देउवाले केन्द्रीय समिति बैठकमार्फत पार्टीका रिक्त विभाग, कार्यसम्पादन ... थप हेर्नुहोस्
राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता कार्य अघि बढाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले सो कार्य अघि बढाइएको पुष्टि गरे । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको निर्वाचनका लागि आगामी माघ ९ गते बिहीबारको मिति तय गरेको थियो। प्... थप हेर्नुहोस्
शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन्। सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन्। रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले। अर्को घरमा ... थप हेर्नुहोस्
सत्तारूढ नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नु पर्नेमा विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन । एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी... थप हेर्नुहोस्
चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकार... थप हेर्नुहोस्
