
राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास जग्गा प्रकरणमा निर्दोष फस्न नहुने र अपराधीले उन्मुक्ति पाउन नहुने बताएका छन् । राजधानीमा आयोजित एक साक्षात्कारमा अध्यक्ष थापाले अख्तियार अनुशन्धान दुरुपयोग आयोगले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिहरुमाथि... थप हेर्नुहोस्
नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र र जग्गा धनीको सनाखतपछि पौडेल र रेग्मीको नाममा रहेको... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताएकी छिन् । काठमाडौं उपत्यकास्थित पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका नौतले दरबारको निरीक्षणपछि वसन्तपुर दरबार नि... थप हेर्नुहोस्
चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको... थप हेर्नुहोस्
पार्टीलाई बदनाम गराउन सरकार सुनियोजित रुपमा लागेको भन्दै नेपाली कांग्रेसले त्यसविरुद्ध सदन र सडकमा आन्दोलन जारी राख्ने तय गरेको छ । संसदीय दलको शुक्रवार बसेको बैठकले सरकारको प्रभावमा संवैधानिक निकाय सञ्चालन भइरहेको निष्कर्ष निकालेको हो । बैठकमा उप... थप हेर्नुहोस्
नेपाल ट्रस्टको नाममा रहेको काठमाडौंको छाउनीस्थित १५ रोपनी एक आना सरकारी जग्गासहितको घर हत्याउने पूर्वराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाहको अन्तिम प्रयास असफल भएको छ । जग्गा दाबी गर्दै प्रेरणाले दायर गरेको रिट शुक्रवार सर्वोच्च अदालतले खारेज गरेको छ । ... थप हेर्नुहोस्
चीनमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ। कोरोनाका कारण करिव ३५ हजार जना संक्रमित भएका छन । संक्रमण चीन बाहिरका २५ मुलुकमा फैलिएको छ ।अहिलेसम्म हङकङ र फिलिपिन्समा पनि दुई व्यक्तिको मृत्यु भएको छ । ती मुलुकहर... थप हेर्नुहोस्
अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन् । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०-१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका ... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै जाति, भाषा, धर्म र संस्कृतिको अन्तरघुलनबाट सांस्कृतिक पहिचानलाई फैलाउन आवश्यक रहेको बताएका छन् । नेपाल तामाङ घेदुङ पाँचखाल नगरपालिका–१ वडा समितिको आयोजनामा पाँचखाल नगरपालिका–१ अनैकोटमा आज भए... थप हेर्नुहोस्
