मुख्य समाचार

News-Image

सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय आवश्यकः उपप्रधानमन्त्री पोखरेल

  • २०७६ माघ २९, बुधबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्नका लागि सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक भएको औंल्याएका छन् । सडक विभाग र सिमेन्ट व्यवसायी सङ्घ नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले लगानी र... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणमा भ्रष्टाचार आरोपित न्यायाधीशद्वारा सर्वोच्चमा रिट

  • २०७६ माघ २९, बुधबार

चितवन जिल्लाका न्यायाधीश विनोदकुमार गौतमले ललिता निवास रहेको बालुवाटारको जग्गा प्रकरणमा आफूलाई कारवाही नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । भ्रष्टाचारको आरोप लागेको जिल्ला न्यायाधीश गौतमले वारेस मञ्जिल खनालमार्फत अख्तिय... थप हेर्नुहोस्

News-Image

पूर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर

  • २०७६ माघ २९, बुधबार

पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले भ्रष्टाचार मुद्दाको अभियुक्त बनाउनुपर्ने मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बालुवाटारको ललिता निवासको जग्गालाई व्यक्तिका नाममा नामसारी गर्ने प्रकरणमा संलग्न भएकाले नेपाल... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोकमा कोरोना संक्रमण नभएकाे पुष्टि, सामान्य रुघाखोकी मात्र

  • २०७६ माघ २९, बुधबार

चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोनाको लक्षणसँग मिल्दो बिरामी पाइएको आंशका भइरहेका बेला स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोनाको कुनै संक्रमण नभएको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा देखिएको सामान्य रुघाखोकीलाई सत्य तथ्य नब... थप हेर्नुहोस्

News-Image

एमसीसीबारे अमेरिकाको चेतावनीपछि सोझै संसदमा प्रस्ताव लैजाने ओलीको तयारी, कार्यदल विघटन गरिने

  • २०७६ माघ २९, बुधबार

अमेरिकाले अमेरिकाको मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएपछि प्रधानमन्त्री केपी ओली झस्किएका छन् । एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अ... थप हेर्नुहोस्

News-Image

रामेश्वर फुयाँल भौतिक पूर्वाधारमन्त्री, शपथग्रहण आजै

  • २०७६ माघ २९, बुधबार

वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघ... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोकमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखियो

  • २०७६ माघ २९, बुधबार

जुगल गाउँपालिका ३ (पहिलेको गुम्बा गाविस ८) नम्बर बस्तीका सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएका गाउँपालिका अध्यक्ष... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली पहिलोपटक ‘जनयुद्ध’ दिवसमा सहभागी हुँदै

  • २०७६ माघ २९, बुधबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् । नेकपाले मनाउन लागेको जनअन्दोलन तथा जनयुद्ध दिवसमा उनी सहभागी हुने भएका छन् । पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुने भनिएपनि ... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीः मृतकको संख्या ११ सय नाघ्यो, डब्ल्यूएचओको टोली चीन पुग्यो

  • २०७६ माघ २९, बुधबार

चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको सीएनएनले जनाएको छ । यसमध्य ११ सय ५ जनाको चीनमै मृत्यु भ... थप हेर्नुहोस्

News-Image

चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काउन मन्त्रिपरिषदको निर्देशन, खरिपाटीमा राख्ने निश्चित

  • २०७६ माघ २९, बुधबार

कोरोना भाइरसको चपेटामा रहेको चीनको युहानमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते शनिबार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि ... थप हेर्नुहोस्