
जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबारका लागि तोकेको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आज सुनुवाइ शुरु भए पनि समयाभावका क... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्य समितिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलि... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक ‘अपरेसन’ गरेर पनि बाँचेर काम गर्न सफल भइरहेको बताएका छन् । आज गृहनगर झापाको दमकमा आयोजित कार्यक्रममा प्रम ओलीले जनताको शुभकामना र शुभेच्छाले यस देशलाई भ्रष्टाचार रोक्दै... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन् । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँके... थप हेर्नुहोस्
प्रमुख विपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको दुई वर्षे कार्यकालबारे धारणा सार्वजनिक गर्दै सहज समयको सदुपयोग गर्दै सरकारले परिणामुखी ढंगले काम गर्न नसकेको बताएको छ । कांग्रेसले अगाडि भनेको छ कि अधिनायकवाद उन्मुख आकांक्षाका कारण सरकार आफैं... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) गृह जिल्ला झापा जाने भएका छन् । गृह नगर दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा जान लागेका हुन् । आइतबार मध्याह्नदेखि अपराह्नसम्म प्रधानमन्त्री ओली गृहनगर दमकका विभिन्न शिलन्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाएका छन् । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले सरका... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहार सूर्य थापाले ह्याक भएको भनिएको वेबसाईट प्रधानमन्त्रीको आधिकारीक साइट नभएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीकोे वेबसाईट भएको र ह्याक भएको भनिएको साइट नक्कली भएको उनले बताए । 'शनिबार केपी शर्मा ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ । उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन । शुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ । ... थप हेर्नुहोस्
शनिबार बाग्लुङको जैमिनी नगरपालिकामा प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोह थियो। समारोहका प्रमुख अतिथि कारुपमा मलाई (इन्द्रराज पौडेल) निमन्त्रणा गरिएको थियो । बिहान १० बजे नै म प्रतियोगिता स्थलमा पुगेको थिए । त्यतिञ... थप हेर्नुहोस्
