मुख्य समाचार

News-Image

पितृसत्ताको जरो उखेलिन अझै केही वर्ष कुर्नुपर्छ: कानुनमन्त्री तुम्बाहाङ्फे

  • २०७६ फाल्गुन ७, बुधबार

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता अझै केही वर्ष रहिरहने बताएकी छिन् । विराटनगर विमानस्थलमा बुधबार दिउँसो सञ्चारकर्मीसँगको कुराकानीमा नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले पितृसत्ताको जर... थप हेर्नुहोस्

News-Image

संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्: कांग्रेस नेता बडू

  • २०७६ फाल्गुन ७, बुधबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन्। प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा प... थप हेर्नुहोस्

News-Image

जनताको चाहनाअनुसार प्रदेशको बनावट परिवर्तन हुन सक्छन्ः अध्यक्ष प्रचण्ड

  • २०७६ फाल्गुन ७, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए... थप हेर्नुहोस्

News-Image

अबको चुनौती निर्वाचनलाई कसरी कम खर्चिलो बनाउने भन्ने नै हो– प्रधानमन्त्री ओली

  • २०७६ फाल्गुन ७, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणाली विना लोकतन्त्र फष्टाउन नसक्ने बताए। निर्वाचन आयोगद्वारा आज यहाँ आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उनले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्... थप हेर्नुहोस्

News-Image

मुलुकमा सुशासन र विकासका नतिजा देखिँदै : प्रधानमन्त्री

  • २०७६ फाल्गुन ७, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासका नतिजा देखिन थालेको बताएका छन् । आज ७० औं प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले आर्थिक-सामाजिक रूपान्तरणका लागि सरकार अग्रसर रहेको पनि बताए । पहिल... थप हेर्नुहोस्

News-Image

कम्युनिष्ट शासन भएको देश नेपालको राष्ट्रिय हितमा एमसीसी पास हुन्छ: अध्यक्ष प्रचण्ड

  • २०७६ फाल्गुन ७, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता... थप हेर्नुहोस्

News-Image

ओली र प्रचण्डको तानातानमा माधव नेपाल

  • २०७६ फाल्गुन ७, बुधबार

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तानातानमा माधव नेपाल परेका छन् । पार्टीको तीनमहिने विशेष अभियान शुरु गर्न बाँके जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ घण्ट... थप हेर्नुहोस्

News-Image

मिर्गौला प्रत्यारोपणको अन्तिम तयारीमा प्रधानमन्त्री

  • २०७६ फाल्गुन ७, बुधबार

प्रधानमन्त्री केपी शर्माओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेकाे छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए । प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीद्वारा ३२९ जना कैदीको सजाय मिनाह

  • २०७६ फाल्गुन ७, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन् । प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गतेदेखि लागु हुनेगरि राष्ट्रपति भण्डारीले ३२९ कैदीहरुको बाँकी कैद सजाय मिनाहा गरेकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। ... थप हेर्नुहोस्

News-Image

आज ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै

  • २०७६ फाल्गुन ७, बुधबार

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मा... थप हेर्नुहोस्