मुख्य समाचार

News-Image

कालु पाँडेले देशको लागि आफ्नो गर्दन दिए, उनको कदर हुनुपर्छः प्रधानमन्त्री ओली

  • २०७६ फाल्गुन ९, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताएका छन् । इन्द्र दह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज यहाँ आयोजित ‘चौँथो इन्द्र दह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उनले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस... थप हेर्नुहोस्

News-Image

एमसीसी कार्यदलले आज अन्तिम प्रतिवेदन बुझाउँदै, के छ प्रतिवेदनमा ?

  • २०७६ फाल्गुन ९, शुक्रबार

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार (आज) अन्तिम प्रतिवेदन बुझाउँदै छ । अघिल्लो बुधबार १० दिन म्याद थपिएको कार्यदलले समयसीमाको एक दिन अगावै प्रतिवेदन बुझाउने तयारी गरेको हो । प्रतिवेदनमा एमसीसीमा सच्याउ... थप हेर्नुहोस्

News-Image

अनि राजीनामा बुझाएर बालुवाटारबाट बाहिरिए ओलीका विश्वासपात्र…

  • २०७६ फाल्गुन ९, शुक्रबार

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाए । दाहालले प्रधानमन्त्री केपी ओलीसँग भेटघ... थप हेर्नुहोस्

News-Image

एमसीसीमा द्विविधा छैन, संसदबाट अनुमोदन हुन्छ : अर्थमन्त्री

  • २०७६ फाल्गुन ९, शुक्रबार

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत अमेरिकाबाट प्राप्त हुने अनुदानका विषयमा कुनै द्विविधा नरहेको बताएका छन् । अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिङ र अमी बेरासँग अर्थ मन्त्रालयमा विहीबार भएको भेटम... थप हेर्नुहोस्

News-Image

बाँस्कोटाले राजीनामा दिएलगत्तै सञ्चार मन्त्रालयमा अख्तियारको छापा, कागजपत्र जफत

  • २०७६ फाल्गुन ९, शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहीबार अपरान्ह छापा मारेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन विवादमा मुछिएर मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएलगत्तै अख्तियारको टोलीले छापा मारेको हो । अपरा... थप हेर्नुहोस्

News-Image

आज महाशिवरात्रि: पशुपतिका चारै ढोका खुला, दर्शनका लागि पाँच वटा लाइन

  • २०७६ फाल्गुन ९, शुक्रबार

आज महाशिवरात्रि पर्व, आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । आज साँझ ५ः४० बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाश... थप हेर्नुहोस्

News-Image

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्योः गृहमन्त्री थापा

  • २०७६ फाल्गुन ८, बिहीबार

गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताएका छन् । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक संस्थाले वार्षिक रु ५० अर्ब बढी विदेशी पूँजी भित्र्याउने गरे पनि उक्त रकमको उचित नियमन... थप हेर्नुहोस्

News-Image

भ्रष्टहरुलाई मुख नहेरी कारबाही गर्छुः प्रधानमन्त्री

  • २०७६ फाल्गुन ८, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैको पनि मुख नहेरी एक्सन लिने बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पदमा पुर्‍याउनुको अर्थ लुट्न छुट नभएको भन्दै आफूले भ्रष्टाचार गर्नेको मुख नहेरी कारबाही गर्ने बताए । भ्रष्ट... थप हेर्नुहोस्

News-Image

गाडी र अंगरक्षक बालुवाटारमै छाडेर सूर्य थापाको गाडीमा बाहिरिए बाँस्कोटा

  • २०७६ फाल्गुन ८, बिहीबार

मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटा झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर घर फर्केका छन् । गाडीविहीन भएका बाँस्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्‍याएका छन् । काभ्रे ... थप हेर्नुहोस्

News-Image

सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई

  • २०७६ फाल्गुन ८, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई सम्हाल्ने गरी तोकेकी छिन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफा... थप हेर्नुहोस्