
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेका छन् । पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन्। त्यही दबाबका ... थप हेर्नुहोस्
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय ... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औँ साधारणसभाको ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीन दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने भएका छन् । प्रमुख प्रतिपक्षको भूमिका कमजोर भएकोप्रति आलोचना भइरहँदा कांग्रेसले विपक्षी समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)लाई समेटेर मोर्चाबन्दी गरेक... थप हेर्नुहोस्
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पोको आज समापन समारोहलाई सम्बोधन गर्दै उनले जनताको साथ विना मुलुकलाई समृद्ध... थप हेर्नुहोस्
पूर्वसभामुख कृष्णबहादुर महरा अदालतबाट सफाइ पाएपछि मतदातासँग भेटघाट गर्न दाङ पुगेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ का मतदातासँग भेटघाट गर्दै उनले आफू षडयन्त्रकारीको भुमरीलाई जितेर आएको बताए । महरालाई जिल्लाको प्रवेशद्वार भालुबाङ, लमही, घोराहीलगायत... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम लामो समयदेखि प्रधानमन्त्री बन्ने कसरतमा छन् भन्दा कत्तिलाई त पत्यार पनि नलाग्न सक्छ । किनभने प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर वामदेव अहिले प्रनिधिसभाको सदस्य पनि छै... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी छ। भेटवार्ता १० बजेदेखि शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । नेकपाको शनिबार सम्पन्न स्थायी कमिटी ब... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधन गरेर भए पनि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा ल्याउने तयारी गरेपछि यसले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने बाटो खुल... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली ६९ औं जन्म दिन उनी जन्मेको तेह्रथुमको आठराई गाउँपालिकाको इवा पोखरीमा पुगेका थिए । ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएसँगै उनको चर्चासँगै आलोचना समेत शुरु भएको छ । सामाजिक सञ्जालमा उनले केक बोक्नका लागि हेलि... थप हेर्नुहोस्
