
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ । मन्त्री बाँस्कोटाले ७० करोडको कमिसन मागेको एउटा अडियो बाहिरिएपछि कांग्रेसले प्रतिनिधिसभाको विहीबार बसेको बैठक अवरोध ... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको बताएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ... थप हेर्नुहोस्
नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर – ४ कुलकुले मा यात्रु बाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर छ । घाईतेको उद्दारका लागि हेलिकप्टर घटनास्थलतर्फ जाँदै छ । काठमाडौंका लागि छुटेको बा २ ख ६... थप हेर्नुहोस्
सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाको सार्वजनिक गोप्य कुराकानीको अडियोको विषयले सामाजिक सञ्जाललाई तताएको छ । सामाजिक सञ्जालमा मन्त्री बाँस्कोटाको अडियोका विषयलाई लिएर तीव्र आलोचना पनि भएको छ । यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी चौधौं महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार यहाँ आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्ष... थप हेर्नुहोस्
अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पारित गर्ने अन्तिम मिति नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नैतिक दबाबमा छन् । एमसीसी सम्झौता अनुमोदनका लागि संसद सचिवालयमा गत असार ३० गते नै दर्ता गरिएको भएपनि अहिलेसम्म स... थप हेर्नुहोस्
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण इरानमा दुई जनाको ज्यान गएको छ । इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । विहीबार तेहरानमा रहेका दुई जना कोरोना सङ्क्रमित वृद्धको ज्यान गएको समाचार सं... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस लेनदेनका लागि गरेको कुराकानीको ‘अडियो टेप’ सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको कुराकानीको अडियो टेब सार्वजनिक भएपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । अन... थप हेर्नुहोस्
गण्डकी प्रदेशका सांसददेखि मुख्यमन्त्रीसम्मको सेवा-सुविधा बढेको छ । साउनदेखि लागु हुने बढेको तलबअनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मासिक ७० हजार ७३० रुपैयाँ पाउनेछन् । गतवर्ष उनको मासिक तलब ६० हजार ९७० रुपैयाँ थियो । यस्तै, मासिक ५२ हजार रुपै... थप हेर्नुहोस्
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माघ २८ मा रामेश्वर फुँयाललाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गर्ने निर्णय गरे । उक्त निर्णय गर्दा नेकपा वाग्मती प्रदेश इन्चार्जसमेत रहेकी नेत्री अष्टलक्ष्मी शाक्य र पार्टीको प्रदेश कमिटीलाई जानकारी दिइएको थ... थप हेर्नुहोस्
