मुख्य समाचार

News-Image

‘एम’ सर ‘फरगेट एस्टर्डे’

  • २०७६ फाल्गुन ५, सोमबार

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएसँगै उनी झण्डै पाँच महिनाको कारागार बसाइपछि आज घर फर्किएका छन् । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा कारागारमा रहेका महराविरुद्धको मुद्दामा... थप हेर्नुहोस्

News-Image

बलात्कार मुद्दामा महराले पाए सफाइ

  • २०७६ फाल्गुन ५, सोमबार

पूर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाएका छन् । जबरजस्ती करणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालते महारालाई सोमबार सफाइ दिएको हो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाह... थप हेर्नुहोस्

News-Image

नेपालको बिजुली बंगलादेशले किन्ने, १४० वटा उत्पादनबारे द्विपक्षीय सम्झौता हुँदै

  • २०७६ फाल्गुन ५, सोमबार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भ्रमणका लागि आज बंगलादेश जाँदै छन् । समकक्षी डा एके अब्दुल मोमेनको निमन्त्रणामा मन्त्री ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ढाका जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीसँगै परराष... थप हेर्नुहोस्

News-Image

दुई वर्षमा सबै कुराको विकास सम्भव थिएन: प्रवक्ता श्रेष्ठ

  • २०७६ फाल्गुन ५, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताएका छन् । गोरखाको सिराचोक गाउँपालिका–६ मा आयोजित कार्यक्रममा उनले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउन... थप हेर्नुहोस्

News-Image

सैनिक हेलिकोप्टर लिएर कालापानी भ्रमण रक्षामन्त्री

  • २०७६ फाल्गुन ५, सोमबार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुलाको कालापानी क्षेत्रको भ्रमणका लागि उडेका छन् । आज बिहान सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री पोखरेल सोमबार बिहान त्यसतर्फ उडेका हुन् । ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना ग... थप हेर्नुहोस्

News-Image

प्रचण्डले सरकार ढाल्न सक्ने ओलीको आशंका

  • २०७६ फाल्गुन ५, सोमबार

शनिबार सरकारका दुई वर्षे उपलब्धि सुनाएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार झापा हान्निए । झापाको दमकमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले विकासको रफ्तार रोक्न सरकार ढाल्ने षड्यन्त्र भएको दाबी गरे । यता बाँकेमा आयोजित पाँच नं प्रदेशस्तरीय प्रशिक्... थप हेर्नुहोस्

News-Image

महराको मुद्दामा आज फैसला, कस्तो होला निर्णय ?

  • २०७६ फाल्गुन ५, सोमबार

पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध परेको मुद्दाको फैसला आज आउँदैछ । मुद्धाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणका आरोपीलाई पक्राउ गर्ने तयारी

  • २०७६ फाल्गुन ५, सोमबार

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा किटानी जाहेरी दर्ता भएको छ । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार जाहेरी दिइएको हो । १० महिना लगाएर तयार पारेको छा... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः ४० जना अमेरिकी संक्रमित, मृतकको संख्या १७ सय नजिक

  • २०७६ फाल्गुन ५, सोमबार

कोरोना भाइरसका कारण अहिलेसम्म १६ सय ९२ जनाको मृत्यु भएको छ । यसमध्ये चीनमा मात्रै १६ सय ९० को ज्यान गएको छ । सोमबार मात्रै १ सय जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १६ सय ९२ पुगेको हो । वुहानमा सोमबार १९ सय ३३ जना नयाँ संक्रमित देखिएका छन । अहिल... थप हेर्नुहोस्

News-Image

एमसीसीभित्र संसदमा लानेबाहेक दर्जनभन्दा बढी सम्झौता भेटिए

  • २०७६ फाल्गुन ५, सोमबार

अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे अध्ययन गर्न गठित कार्यदले संझौताबारे जथाभावी नबोल्न नेताहरुलाई चेतावनी दिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमसीसीका विषयमा जथाभावी नबोल्न शीर्ष नेतालाई चेतावन... थप हेर्नुहोस्