
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्ने बताएका छन्। बुद्धसर्किट अन्तर्गतका बुद्धस्थलको भ्रमणका लागि बुधबार पश्चिम नवलपरासीको ऐतिहासिक रामग्राम स्तूप क्षेत्रको अवलोकनमा आएका मन्त्री भट्टराई... थप हेर्नुहोस्
स्वास्थ्य उपचारको सिलसिलामा ९ सदस्यीय टोली सहित साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सकिएको छ। सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस... थप हेर्नुहोस्
‘तपाईंलाई के काम दिऊँ ? रुचि केमा छ ? ’ झन्डै १५ महिनादेखि भूमिकाविहीन केन्द्रीय नेतालाई अचेल नेकपा महासचिव विष्णु पौडेलले सोध्ने गरेका प्रश्न हुन् यी। विभागीय जिम्मेवारी दिनुअघि नेताहरूसँग रुचि बुझ्ने जिम्मा नेकपा सचिवालयले महासचिव विष्णु पौडेललाई द... थप हेर्नुहोस्
निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने भएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजिनामा दिने घोषणा गरे सरकारले लगत्तै राजिनामा स्वीकृत गर्ने भएको हो । सरकारले हालै ल्याएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताए । नेपाली काङ्ग्रेस तनहुँले बुधबारआयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले काङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिए ।... थप हेर्नुहोस्
आज (बुधबार) देशका विभिन्न स्थानमा चट्याङ तथा भारी वर्षाको सम्भावना उल्लेख गर्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। भारी वर्षाका कारण मध्य र पूर्वी क्षेत्रमा पहिरो जाने तथा भूक्षयसमेत हुने जोखिम रहेकाले यातायात अवरुद्ध हुने सम... थप हेर्नुहोस्
आज (बुधबार) बिहानै काठमाडौंको माइतीघरमण्डलामा सकेट बम फेला परेको छ। महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं महानगरपालिका ११, माइतीघरमण्डलास्थित सेन्ट जेभियर्स कलेजअगाडि सकेट बम फेला परेको हो। उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रू... थप हेर्नुहोस्
प्रतिनिधिसभामा करिब दुई तिहाइ सांसद रहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले संविधान गतिशील दस्तावेज भएको भन्दै संशोधन गर्न सकिने कुरा स्वीकार गरेको छ । औपचारिक रूपमा सार्वजनिक भइनसकेको पार्टीको राजनीतिक दस्तावेजमा नेकपाले उक्त कुरा स्पष्ट गर... थप हेर्नुहोस्
कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानविपरीत गुटगत समझदारीक आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ । कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने व्यवस्था गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिम संस्थाप... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बेरोजगारी अन्त्यका लागि स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०७६-७७ का लागि पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न मंगलबार आय... थप हेर्नुहोस्
