मुख्य समाचार

News-Image

कांग्रेस लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन सक्षम छ: नेता डा कोइराला

  • २०७६ पुष १९, शनिबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताएका छन् । नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा आज यहाँ आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस लोकतन... थप हेर्नुहोस्

News-Image

बामदेव अडानमै, श्रेष्ठले बिर्से बाचा

  • २०७६ पुष १९, शनिबार

संविधान संशोधनबाट प्रधानमन्त्री बन्ने बाटो नखोलिने भएपछि नेकपाका नेता बामदेव गौतम राष्ट्रियसभा नजाने अडानमै रहेको तर चुनाव हारेपछि यो कार्यकालभर संसद् नजाने भनेका नारायणकाजी श्रेष्ठ भने ‘पार्टीको आवश्यकता’ भन्दै सांसद बन्न तयार भएका छन् । राष्ट्रि... थप हेर्नुहोस्

News-Image

सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित

  • २०७६ पुष १८, शुक्रबार

सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो । यससँगै उखु किसानले आन्दोलन फिर्ता लिएका छन् । सहमति... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सदस्यका लागि मनोनयपत्र दर्ता आइतवार

  • २०७६ पुष १८, शुक्रबार

राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतवार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको क... थप हेर्नुहोस्

News-Image

दुई दिनमै प्रदेश नं ३ को नाम र राजधानी टुङ्गो लाग्नेछः मुख्यमन्त्री पौडेल

  • २०७६ पुष १८, शुक्रबार

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टीहरुलाई पन्छाएर नेतृत्वको निर्णय कार्यान्वयन गर्नु कम्युनिष्ट कार्यकर्ताको कर्तव्य भएको बताएका छन् । नेकपा प्रदेश ३ को संसदीयदलको आज भएको बैठकमा मुख्यमन्त्री पौडेलले नेकपा नेतृत्वले निक्कै नै सुझ... थप हेर्नुहोस्

News-Image

नेकपाले छान्यो राष्ट्रियसभाका उम्मेदवार

  • २०७६ पुष १८, शुक्रबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेता वेदुराम भुषाललाई पनि उम्मेदवार बनाएको छ । श्रेष्ठ र भुषालको मन्त्रीको सम्भावनाला... थप हेर्नुहोस्

News-Image

फरक मत नराखी एमसीसीको सहयोग लिनुपर्छ: उपेन्द्र यादव

  • २०७६ पुष १८, शुक्रबार

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फरक मत नराखी अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को अनुदान सहयोग लिनु पर्ने बताएका छन् । उनले नेपालको विकासका लागि आउन लागेको अनुदान सहयोगमा राजनीतिक दल विभाजित हुन नहुने बताए । ... थप हेर्नुहोस्

News-Image

कूटनीतिसँगै आर्थिक सम्बन्धलाई बढवा दिनुपर्छ–परराष्ट्र मन्त्रालय, बहराइन

  • २०७६ पुष १८, शुक्रबार

बहराइन अधिराज्यको परराष्ट्र मन्त्रालयका सचिव डा सइका राना बीन्ट लसा अल खालिफाले नेपाल र बहराइन दुई देशले संस्कृति र पर्यटनलाई एक अर्कामा आबद्ध गरी अघि बढ्नुपर्ने बताएका छन् । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र सचिव खालिफाबीच बिहीवार मनामास्... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक शुरू,राष्ट्रिय सभाका उम्मेदवार तय गर्ने

  • २०७६ पुष १८, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरु तय गर्न नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने बताइएको छ । हिजो बसेको सचिवालय बैठकले उम्मेदवा... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा कांग्रेस-समाजवादी तालमेल

  • २०७६ पुष १८, शुक्रबार

सरकारबाट बाहिरिएको समाजवादी पार्टी प्रमुख प्रतिपक्षी कांग्रेससँग नजिकिएको छ । राष्ट्रियसभाको चुनावमा कांग्रेस र समाजवादीबीच गठबन्धन हुने भएको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेगरि दुवै दल सहमत भएका छन् । कांग्रेसभित्रको विवाद ... थप हेर्नुहोस्