मुख्य समाचार

News-Image

प्रचण्डले वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छ भनेपछि…

  • २०७९ असार ३०, बिहीबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन्  । आज (बिहीबार) विकल्प फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई स... थप हेर्नुहोस्

News-Image

एमालेबाट विद्या भट्टराईद्वारा उपसभामुख पदमा उम्मेदवारी दर्ता

  • २०७९ असार ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाटप्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । आज (बिहीबार) प्रतिनिधिसभाको उपसभामुख पदमा एमालेको तर्फबाट भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । भट्टराईको प्रस्तावकमा एमालेकी सचेतक शान्... थप हेर्नुहोस्

News-Image

उपसभामुखमा पुष्पा भुसालद्वारा उम्मेदवारी दर्ता

  • २०७९ असार ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको उपसभामुखमा नेपाली काँग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् । आज (बिहीबार) प्रतिनिधि सभाको उपसभामुख पदमा सत्ता गठबन्धनको तर्फबाट भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक द... थप हेर्नुहोस्

News-Image

यस्तो छ उपसभामुख पदको निर्वाचनको कार्यतालिका (सूचनासहित)

  • २०७९ असार २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाका उपसभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । आज (बुधबार) संसद सचिवालयले असार ३१ गते हुने उपसभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असार ३... थप हेर्नुहोस्

News-Image

गभर्नर अधिकारीमाथि छानबिन गर्न माग

  • २०७९ असार २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माग गरिएको छ । आज (बुधबार) को प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रले गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माग गरेको हो । गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना... थप हेर्नुहोस्

News-Image

देउवा सरकारको एक वर्ष : यस्तो छ बालुवाटारले सार्वजनिक गरेको ४२ उपलब्धि (पूर्णपाठसहित)

  • २०७९ असार २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । आज (बुधबार) प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको हो । सर्वोच्च अदालतको परमादेशसँगै गत असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । देउ... थप हेर्नुहोस्

News-Image

उपसभामुखको निर्वाचन असार ३१ गते

  • २०७९ असार २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते हुने भएको छ । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेको जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु – LIVE

  • २०७९ असार २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको । आज (बुधबार) बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको । आज बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेश गर्ने तयारी छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश... थप हेर्नुहोस्

News-Image

ज्योतिषी हेराएर निर्वाचन मिति तय

  • २०७९ असार २९, बुधबार
  • पत्रपत्रिका

सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा ... थप हेर्नुहोस्

News-Image

यस्तो छ काँग्रेस नेताहरुको प्रस्तावित मर्यादाक्रम (सूचीसहित)

  • २०७९ असार २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसले पार्टीका विभिन्न तह र निकायका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रस्ताव पेश गरेको छ । आज (मंगलबार) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा मर्यादाक्रम प्रस्ताव पेश गरेको हो । पार्टीभित्रको मर्यादाक्रमबारे विवाद भएपछि... थप हेर्नुहोस्