मुख्य समाचार

News-Image

सांसदले उठाएको जिज्ञासाको जवाफ दिन सभामुखले सरकारलाई रुलिङ गरेपछि…

  • २०७९ असार २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक पटक सांसदहरुले आपत्ति जनाएका थिए । आजको बैठकमा ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक – LIVE

  • २०७९ असार २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (सोमबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो । आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (... थप हेर्नुहोस्

News-Image

किन माधव नेपालमाथि खनिए घनश्याम भुसाल ?

  • २०७९ असार २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि नेकपा एमालेका नेता घनश्याम भुसाल खनिएका छन् । आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भुसाल नेपालमाथि खनिएका हुन् । उनले नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप लगाएका ... थप हेर्नुहोस्

News-Image

‘निजगढमै विमानस्थाल बनाउनुपर्छ भन्नु महागल्ती’

  • २०७९ असार २७, सोमबार
  • पत्रपत्रिका

सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा विकल्प खोज्न र पुनः अध्ययन गर्न दिएको आदेशलाई लत्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवालगायत तीन दलका नेताले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्दै दिएको अभिव्यक्ति गलत भएको टि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ असार २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन् । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो । ... थप हेर्नुहोस्

News-Image

बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी, यस्तो छ मतपरिणाम

  • २०७९ असार २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । आज (आइतबार) सम्पन्न मतगणना अनुसार मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका हुन् । बानियाँले ४ हजार ७७७ मत ल्याई विजयी हुँदा उनका ... थप हेर्नुहोस्

News-Image

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा

  • २०७९ असार २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली काठमाडौँ आइपुगेका छन् । आज (आइतबर) बिहान १० बजे सिपिसीका विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोली काठमाडौँ आइपुगेका हुन् । लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहने प... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बकर ईदको शुभकामना

  • २०७९ असार २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठ... थप हेर्नुहोस्

News-Image

आज बकर ईद, सरकारले दियाे सार्वजनिक बिदा

  • २०७९ असार २६, आईतवार

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज प... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ असार २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको स्थायी बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले चार वटा निर्णय गरेको हो । बैठकले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि छानबिन समिति गठन गरेको ... थप हेर्नुहोस्