मुख्य समाचार

News-Image

भारतका सेनाध्यक्ष सेठ काठमाडौँमा

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आइपुग्नुभएको छ । पाँच सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी कोमल सेठ पनि सहभागी हुनुहुन्छ । उहाँहरूलाई ... थप हेर्नुहोस्

News-Image

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : अध्यक्ष ओली

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताउनुभएको छ । नेकपा (एमाले) झापाद्वारा आइतबार बिर्तामोडमा आयोजित ‘मिसन पा... थप हेर्नुहोस्

News-Image

पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन २९ गतेदेखि काठमाडौँमा आयोजित तीनदिने सम्मेलनको समापनका अवसरमा आइतब... थप हेर्नुहोस्

News-Image

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपा... थप हेर्नुहोस्

News-Image

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान गरी प्रभावकारी समाधानका उपाय खोज्न आइतबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री मेहताले अस्पतालमा सघन उपचार कक्ष (आइसियु),... थप हेर्नुहोस्

News-Image

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्दैछ । लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने यथार्थलाई मनन गर्दै, जनउत्तरदायी, पारदर्शी ... थप हेर्नुहोस्

News-Image

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरको अवलोकन र पूजाअर्चना गर्दै मन्त्री पौडेलले टुटेश्वरनाथ महादे... थप हेर्नुहोस्

News-Image

न्यायालयप्रति पूर्ण विश्वास छ : निवर्तमान सभापति देउवा

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको छ । कांग्रेसको संस्थापन पक्ष इतरको तीन दिने राष्ट्रिय भेला स... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अविरल वर्षाका कारण पछिल्ला दिनमा देशका विभिन्न भागमा बाढी, पहिरो तथा सडक अवरोधबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यद्वारा आज जारी व... थप हेर्नुहोस्

News-Image

शिक्षामा बौद्धिक बहस आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

  • २०८३ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताउनुभएको छ । ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आज उद्घाटन गर्दै उहाँले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रक... थप हेर्नुहोस्