
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शुक्रबार नेपालका लागि पाकिस्तानी राजदूत अवरार एच. हासमीले शिष्टाचार भेट गर्नुभएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । रा... थप हेर्नुहोस्
सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न आदेशको माग गर्दै रिट निवेदनमा कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले शुक्रबार यही फागुन १९ गते उक्त विषयमा अन्तरिम आदेश जारी गर... थप हेर्नुहोस्
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधिनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताउनुभएको छ । शुक्रबार धरानमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले देश निर्माणको आधार स्वाधिनता, श्रम र जनसहभागिता भएको उल्ल... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाउनुभएको छ । उहाँले शुक्रबार चितवनमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भन्नुभयो, “सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ... थप हेर्नुहोस्
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताउनुभएको छ । नेकपा नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा शुक्रबार आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय नेकपा आक्रामक रू... थप हेर्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राजनीतिक ज्ञान र अनुभव आवश्यक हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस म्याग्दीले शुक्रबार रघुगङ्गा गाउँपालिका–२ भगवतीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ... थप हेर्नुहोस्
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान पार्टीको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी, ललितपुर क्षेत्र नं. १ द्वारा शुक्रबार आयोजित अगुवा कार्... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्नुपर्ने बताउनुभएको छ । तनहुँको दमौलीमा शुक्रबार साँझ आयोजित चुनावीसभामा सभापति लामिछानेले देशलाई अब समृद्धिको दिशातर्फ लैजाने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशले वर्षौँदेख... थप हेर्नुहोस्
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र शान्ति सुरक्षाका बारेमा जानकारी लिन विभिन्न जिल्लाका मतदानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ । उहाँसँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित उच्च अधिकारीक... थप हेर्नुहोस्
आम जनता पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार रहेका कोमल पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ईश्वर पोखरेललाई समर्थनको घोषणा गर्नुभएको छ । समाजशास्त्री रहेका पौडेलले धापासीमा नेता पोखरेलको उपस्थितिमा शुक्रबार आयोजित का... थप हेर्नुहोस्
