नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने सहमति भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा दुबै ने... थप हेर्नुहोस्
नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज ७१ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उन... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरामी भएँ भने आफूसँग उपचार गराउने पैसा समेत नभएको बताएका छन् । आइतबार काठमाडौमा ‘युवासँग केपी ओली’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आफू र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति राज्यको नाममा गरि... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (आइतबार) बिहान ११ बजेबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्न... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुबै भएको बताएका छन् । आइतबार नेपाल प्रेस युनियन चितवनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । वरिष्ठ नेता पौडेलले कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्न... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपूतलाई भेटेका छन् । शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गरेका हुन् । शुक्रबार राष्ट्रपति भवन शितल निवास अगाडी आत्मदाह प्र... थप हेर्नुहोस्
देशभरका सबै मिटरब्याजी पीडितहरूलाई भदौ ५ गते सम्ममा उजुरी दर्ता गर्न गृह मन्त्रालयले आग्रह गरेको छ । शनिबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । गृहले पीडितहरूलाई आ-आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनु... थप हेर्नुहोस्
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सबै पक्ष समेटिने गरी न्यायोचित रुपमा टिकट वितरण गर्नुपर्ने माग गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बै... थप हेर्नुहोस्
नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सभामुखको सरकारी निवास, लैनचौरमा सभामुख सापकोटा र राजदूत यान्छीबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छल... थप हेर्नुहोस्