मुख्य समाचार

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०८२ भाद्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुने छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प... थप हेर्नुहोस्

News-Image

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

  • २०८२ भाद्र १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने  व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको ... थप हेर्नुहोस्

News-Image

वर्तमान सरकारविरुद्धको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा हुने

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा परेको रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मंगलबार प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ ... थप हेर्नुहोस्

News-Image

एमालेले बोलायो सचिवालय बैठक

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने... थप हेर्नुहोस्

News-Image

होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिइनेछ : ऊर्जामन्त्री खड्का

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिइने बताउनुभएको छ । जिल्ला होटल व्यवसायी सङ्घले मंगलबार मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र भएक... थप हेर्नुहोस्

News-Image

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छ : अध्यक्ष ठाकुर

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशबाट उठ्ने राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई नै दिनुपर्ने बताउनुभएको छ । लोसपा सप्तरीले मंगलबारआयोजना गरेको पत्रकार सम्मेलनमा मधेसबाट उठ्ने राजस्वको न्यून रकम मा... थप हेर्नुहोस्

News-Image

‘शासकीय सुधारका लागि सरकारबीचको समन्वय थप सुदृढ पार्नुपर्छ’

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शासकीय सुधारका लागि तीन तहका सरकारबीचको आपसी समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा मंगलबार धनगढीमा आयोजित ‘शासकीय सुधार संवाद शृङ्खला’ कार्यक्रममा जोड दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको उक्त संवाद शृङ्खला कार्यक्रमका वक्ता... थप हेर्नुहोस्

News-Image

शिक्षकहरूद्वारा विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शिक्षकहरूले विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गरेका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आज वसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा धर्नासमेत दिएका छन् । विधेयकमा आफ्ना माग समावेश नभएको भन्दै नेपाल शिक्षक म... थप हेर्नुहोस्

News-Image

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाको बहुमतले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्द... थप हेर्नुहोस्

News-Image

नतिजा आउने गरी काम गर्न मन्त्री भण्डारीको निर्देशन

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अपेक्षाकृत नतिजा आउने गरी काम गर्न बैतडीका कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । मंगलबार बैतडीको पाटनमा सम्पन्न जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकमा मन्त्री भण्डारीले सरकारी कार्यालयबाट सम... थप हेर्नुहोस्