मुख्य समाचार

News-Image

भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय : प्रधानमन्त्री

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताउनुभएको छ । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्त... थप हेर्नुहोस्

News-Image

सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । मंगाबर सम्पन्न बैठकले आगामी असोज १ गतेदेख... थप हेर्नुहोस्

News-Image

भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टिबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प

  • २०८२ श्रावण २०, मंगलवार
  • प्रकाश सिलवाल

प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गर्नुभएको छ । उहाँले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण ... थप हेर्नुहोस्

News-Image

खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुआत गरेका छौँ : मन्त्री चौधरी

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको दुर्घटना बिमा र अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुआत गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौ... थप हेर्नुहोस्

News-Image

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस (पूर्णपाठ)

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । सभाको मंगलबारको बैठकमा समिति सभापति जीवन परियारले सो प्रतिवेदन सभासमक्ष पेस गर्नुभयो । सभापति परियारले सो विधेयकका सम्बन्धमा मिह... थप हेर्नुहोस्

News-Image

रास्वपा र राप्रपाको बैठक बहिष्कार कायमै

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का का सांसदहरुले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गर्न सरकारले आलटाल गरिरहेको भन्दै आजको बैठक पनि बहिष्कार गर्नुभयो । बैठकको प्रारम्भमा रास्वपाका सांसद... थप हेर्नुहोस्

News-Image

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले आज सभामुख देवराज घिमिरे समक्ष प्रतिवेदन बुझाएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा समितिका संयोजक जीवन परियारले सभामुखलाई सो प्रतिवेदन बुझाउनुभएको हो । सोमबार रातभर सिंहदर... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ मा उत्तीर्ण सबै विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले सोमबार सामाजिक सञ्जालमार्फत कक्षा १२ उत्तीर्ण भएका सबैलाई बधाई ज्ञापन गर्नुभएको हो । “भू–परिवेष्ठित विकासशील देशहरूको अन्तरराष्ट्रिय सम्मेलनमा सहभ... थप हेर्नुहोस्

News-Image

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको... थप हेर्नुहोस्

News-Image

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भए... थप हेर्नुहोस्