मुख्य समाचार

News-Image

फुट्यो माओवादी, जनार्दन शर्मा र राम कार्कीद्वारा ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ललितपुर, ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गर्नुभएको छ । प्रगतिशील अभियानले नेपालमा दशकौँदेख... थप हेर्नुहोस्

News-Image

बृहत् वाम एकताबाट समाजवादी क्रान्तिकोे वातावरण बन्दैछ : प्रचण्ड

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताउनुभएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधि... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभएको छ । “महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मत... थप हेर्नुहोस्

News-Image

हितेन्द्रदेव शाक्यको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरूद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ माग गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले आज कारण देखाउ आदेश जारी गर्दै सात दिनभित्र लिखित जवाफ माग... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच कोपनहेगन प्... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छ : प्रधानमन्त्री

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताउनुभएको छ । वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वैदेशिक रोजगारीलाई पारदर्श... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गरेको छ । यही कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सो जानकारी दिनुभएको... थप हेर्नुहोस्

News-Image

सानेपा निरीह, सिंगापुरबाटै पार्टी सञ्चालन हुन्छ : नेता केसी

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका संस्थापन इतर पक्षका युवा नेता जगदीश्वरनरसिंह केसीले पार्टी केन्द्रीय कार्यालय सानेपालाई ‘निर्बल र निरीह’ भएको आरोप लगाएका छन् । उनका अनुसार सानेपाले अब कुनै निर्णय गर्न सक्दैन, बरु सिंगापुरबाट आउने आदेशअनुसार मात्र काम गर्छ । काठमा... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा विशेष भेला आयोजना

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा छुट्टै भेला आयोजना गरेका छन् । पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि, सङ्गठनात्मक निर्णयमा ढिलाइ र १५औँ महाधिवेशनको विषयमा ठोस निर्णय नआएकाले असन्तुष्ट समूहले नयाँबानेश्वरस्थि... थप हेर्नुहोस्

News-Image

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उहाँले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ... थप हेर्नुहोस्