मुख्य समाचार

News-Image

विवादास्पद अभिव्यक्ति दिएका कारण निकोलस भुसाल पक्राउ

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उहाँलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो । भुसाल सोमबार गोरखा आउनुभएको र उहाँलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएक... थप हेर्नुहोस्

News-Image

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरेको हो ।... थप हेर्नुहोस्

News-Image

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउनुभएको छ । सो निर्वाचनलाई सफल बनाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । कतारको दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्... थप हेर्नुहोस्

News-Image

अदालतमा विचाराधीन रहेका मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका काम गर्नुहुन्न : महासचिव पोखरेल

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको संवादमा उहाँले अदालतमा मुद्दा विचाराधीन रहेकाले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीका पाँच जनाको प्रहरी नायब महानिरीक्षकमा पदोन्नति

  • २०८२ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय सरकारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना प्रहरी नायब महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सोमबार नेपाल प्रहर... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रका संयोजक दाहाल र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल

  • २०८२ कार्तिक १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सोमबार भएको छलफलमा यही कात्तिक १९ गते भृकुटीमण्... थप हेर्नुहोस्

News-Image

एकता राष्ट्रिय सम्मेलनमा पार्टी मातहतका सबै कमिटीलाई सहभागी हुन परिपत्र

  • २०८२ कार्तिक १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी मातहतका सबै कमिटीलाई यही कात्तिक १९ गते भृकुटीमण्डपमा हुने एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुन परिपत्र गरेको छ । सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत ... थप हेर्नुहोस्

News-Image

‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

  • २०८२ कार्तिक १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने न... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री र सङ्घीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०८२ कार्तिक १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्की र सङ्घीय संसद्का दुवै सदनका प्रमुखबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । भेटमा प्रतिनि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

  • २०८२ कार्तिक १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिनुभएको छ । उहाँले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितत... थप हेर्नुहोस्