मुख्य समाचार

News-Image

पार्टी नेतृत्वको फैसला महाधिवेशले नै गर्छः उपमहासचिव ज्ञवाली

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताउनुभएको छ । एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले निर्धारित ... थप हेर्नुहोस्

News-Image

तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कतिबद्ध रहेको बताउनुभएको छ । राजनीतिक दलहरूसँग मंगलबार भएको संवादमा उहाँले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गर्नुभएको... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ आन्दोलनका घाइतेसँग छलफल

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा घाइतेले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध प्रस्तुत हुन सुझाव दिएका छन् । घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्र... थप हेर्नुहोस्

News-Image

निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकार र दलका नेताबीच छलफल

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सुरु भएको छलफलमा वि... थप हेर्नुहोस्

News-Image

मानवतावादी मूल्य र अन्तरराष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको प्रतिबद्धता

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानवतावादी मूल्य र अन्तरराष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभामा स... थप हेर्नुहोस्

News-Image

भारप्रेषण केन्द्रबाट मुलुकको विद्युत् आपूर्तिबारे जानकारी

  • २०८२ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहितको टोलीले लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको छ । सोमबार साँझ अबेर नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरी समग्र देशभरको विद... थप हेर्नुहोस्

News-Image

स्व विपिनको परिवारलाई प्रदेश सरकारको दुई लाख सहयोग

  • २०८२ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी निधन हुनुभएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई रु दुई लाख सहयोग गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायतास्वरुप रु दुई लाख सहयोग गर्न लागिएको जानकारी दिनुभयो । यसअघि प्... थप हेर्नुहोस्

News-Image

विपिन जोशी सबैको मनमा रहिरहने छन् : प्रधानमन्त्री कार्की

  • २०८२ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा दिवङ्गत नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताउनुभएको छ । जोशीप्रति आज यहाँ श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले भन्नुभयो, “जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए । ... थप हेर्नुहोस्

News-Image

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआइजी कार्की

  • २०८२ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले नागरिकको जीउ र धनको सुरक्षाका लागि नेपाल प्रहरी २४सै घण्टा खटिएको बताउनुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुभ दी... थप हेर्नुहोस्

News-Image

विपिन जोशीप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि अर्पण (तस्बिरहरू)

  • २०८२ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

विपिन जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्व जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुभयो । उहाँले शोकसन्तप्... थप हेर्नुहोस्