मुख्य समाचार

News-Image

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीको आन्तरिक विवा... थप हेर्नुहोस्

News-Image

कृषिलाई आत्मनिर्भर बनाउने यस्तो छ सरकारको तयारी

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने र थप व्यवस्थित गर्ने लक्ष्यका साथ कृषकको पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ । आगामी तीन वर्षभित्र सबै किसानलाई परिचयत्र दिइनेछ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय ... थप हेर्नुहोस्

News-Image

सरकारलाई सर्वाेच्चको आदेश : ‘सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिनू’

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा नहकुल सुवेदी... थप हेर्नुहोस्

News-Image

लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छ : पूर्वराष्ट्रपति भण्डारी

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभएको छ । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले स्थानीय ... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता... थप हेर्नुहोस्

News-Image

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभाप... थप हेर्नुहोस्

News-Image

विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री डा राणा

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत सोमबार उहाँले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दाल... थप हेर्नुहोस्

News-Image

फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढायो

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढाउँदै लगेको छ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिनुभएको छ । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट... थप हेर्नुहोस्

News-Image

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छ : महामन्त्री थापा

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभएको छ । सोमबारदेखि काठमाडौँमा सुरु भएको हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरुको बैठकको पहिलो सत्रलाई सम्बोधन गर्द... थप हेर्नुहोस्

News-Image

सहरी विकासमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सचिव गोपालप्रसाद सिग्देलबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्... थप हेर्नुहोस्