मुख्य समाचार

News-Image

जनताको जीवनस्तर उठाउन कृषि र पर्यटनलाई जोडेर अगाडि बढ्न आवश्यक : महासचिव पोखरेल

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको जीवनस्तर उठाउन कृषिको रूपान्तरण र पर्यटनको विकास आवश्यक रहेको बताउनुभएको छ । नेपाल बौद्धिक परिषद्द्वारा शनिबार आयोजित ‘सांस्कृतिक कूटनीतिः नेपालको विश्व पहिचान प्रवर्द्धन’ विषयक अन्तरक्रि... थप हेर्नुहोस्

News-Image

‘तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ’

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको शनिबार निरीक्षण गर्दै उहाँले आयोजना निर्धार... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई नक्खु कारागारको चार सय कैदीबन्दी भएको ब्लकको छुट्टै कोठामा राख्ने तयारी

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नक्खु कारागारमा ल्याइएको छ । सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई शनिबार साँझ नक्खु ल्याइएको कारागार प्रमुख भीम ... थप हेर्नुहोस्

News-Image

‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन गरिनुपर्ने बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३८औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ । शनिबार साँझ उहाँलाई जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु ... थप हेर्नुहोस्

News-Image

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिनुपर्ने आवश्यकता छ : नेता डा कोइराला

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताउनुभएको छ । उहाँले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई दबाब दिन र आवाज उठाउन आग्रह गर... थप हेर्नुहोस्

News-Image

भारतका विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार नेपाल आइपुग्नुहुने भएको छ । भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहय... थप हेर्नुहोस्

News-Image

सहकारीका समस्या समाधानमा सरकारको सक्रियता, छ हजार ७०० जनाको बचत फिर्ता

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानमा सरकार सक्रिय रहेको बताउँदै हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता भएको जानकारी दिनुभएको छ । साथै उहाँले संवैधानिक व्यवस्थानुसार भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बस... थप हेर्नुहोस्

News-Image

निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : मन्त्री पाण्डे

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दिगो सञ्चालनबारे शनिबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहव... थप हेर्नुहोस्

News-Image

बिपी राजमार्ग : थप १५ दिन राति सवारी सञ्चालनमा रोक

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा सम... थप हेर्नुहोस्