मुख्य समाचार

News-Image

सभापति रामहरि खतिवडाद्वारा सभामुख घिमिरे समक्ष राजीनामा पेस

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । सभापति खतिवडाले बुधबार सभामुख देवराज घिमिरे समक्ष राजीनामा पेस गर्नुभएको हो । राजीनामा पत्रमा भनिएको छ, “मिति २०८२ साल साउन २७ गते बसेको सङ्घीय संसद्,... थप हेर्नुहोस्

News-Image

ऊर्जामन्त्री खड्कासँग एमसीसीका सहायक उपाध्यक्ष विङ्गलको शिष्टाचार भेट

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसीसीको ... थप हेर्नुहोस्

News-Image

तीन तहका सरकारबीचको समन्वयमा मन्त्रालयको काम प्रभावकारी बनाइएको छ : उद्योगमन्त्री

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सङ्घ, प्रदेश र स्थानीय तहमा सम्पादन हुने कामहरुलाई प्रभावकारी बनाउन समन्वयात्मक ढङ्गबाट सम्पादन गर्ने प्रणालीको विकास गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहर... थप हेर्नुहोस्

News-Image

कैलालीस्थित कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गर्न कानुन समितिको निर्देशन

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिले कैलालीस्थित कारागार कार्यालय परिसरभित्र यही साउन २३ गते भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजित कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार यहाँ बसेको बैठकले सो घटनामा ... थप हेर्नुहोस्

News-Image

कारागारहरुमा देखिएका समस्या समाधान गरिने

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले आफ्नो जिल्लामा बस्न रुचाउने भएको र अन्यत्र सरुवा नगरिदिन आग्रह गर्ने गरेका कारण कतिपय कारागारमा क्षमताभन्दा धेरै गुणा बन्दीहरु रहेको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा यही साउन ... थप हेर्नुहोस्

News-Image

रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छ : गृहमन्त्री लेखक

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कारागार स्थान्तरणको विषय अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थान्तरण सरकारले गर्ने बताउँदै स... थप हेर्नुहोस्

News-Image

आर्थिक क्षेत्रमा उत्साहजनक नतिजा देखा परेका छन् : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठ )

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा आएको परिवर्तनबारे आज संसद्लाई अवगत गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले विगतको सरकारको काम गर्ने गति कस्तो थियो र अहिलेको सरकारको कस... थप हेर्नुहोस्

News-Image

बहुविवाह सम्बन्धी कानुन ल्याउन लागिएको भन्ने कुरामा सत्यता छैन : प्रधानमन्त्री ओली

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको बताउनुभयो । उहाँले लोकतन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताले यी मुलुकप्रति नेपालको गम्भीर चासो प्रतिविम्बित भएको संसद्लाई जानकारी गराउनुभएक... थप हेर्नुहोस्

News-Image

भिजिट भिसामा गएर फर्किएकाले भिजिट भिसाबारे प्रश्न गर्दैछन् : प्रधानमन्त्री ओली

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले भीडद्वारा कुनै एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिएका आधारमा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्