मुख्य समाचार

News-Image

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गर्दै सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ । आयोगको वार्षिक समीक्षा गोष्ठीलाई मंगलबार सम्... थप हेर्नुहोस्

News-Image

दफावार छलफलका लागि तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमा

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । सभाको मंगलबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नु... थप हेर्नुहोस्

News-Image

जलविद्युत् आयोजना सञ्चालकहरू मालामाल हुने, जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्छ : सांसद माझी

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञ्चालन भएका जिल्लाका जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । संसद्को मंगलबारको आकस्मिक समयमा (माओवादी केन्द्र)की सांसद माझीले लमजुङको मस्र्याङ्दी गाउँप... थप हेर्नुहोस्

News-Image

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताउनुभएको छ । सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा मंगलबार आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योग... थप हेर्नुहोस्

News-Image

कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक हुन् : राष्ट्रपति

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक भएको बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्याङ्कन दिवस–२०८२ को का अवसरमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन ... थप हेर्नुहोस्

News-Image

राज्य व्यवस्था समिति सभापतिबाट खतिवडाको राजीनामा

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समिति सभापतिको पदबाट राजीनामा दिनुभएको छ । सभाको मंगलबारको बैठकमा समय माग गरेर बोल्दै उहाँले सभापतिका रूपमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले हस्ताक्षर गरेको र सो वि... थप हेर्नुहोस्

News-Image

हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रध... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्वारा मलको व्यवस्थापन गर्न निर्देशन

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा मंगलबार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीसँग छलफलपछि प्रधा... थप हेर्नुहोस्

News-Image

समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको छ : राष्ट्रपति पौडेल

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको बताउनुभएको छ । अन्तरराष्ट्रिय युवा दिवस–२०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक... थप हेर्नुहोस्

News-Image

पार्टी हितविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका केही जिम्मेवार नेता तथा कार्यकर्ताहरुले पार्टी हितविपरीत जथाभावी अभिव्यक्ति दिन थालेपछि पार्टीले सो निर्द... थप हेर्नुहोस्