मुख्य समाचार

News-Image

कांग्रेस–एमालेबीच प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने सहमति

  • २०८२ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच वर्तमान सरकारलाई थप बलियो र प्रभावकारी बनाउने सहमति भएको छ । दुई दल सम्मिलित प्रदेशस्तरीय संयन्त्रको शनिबार सम्पन्न बैठकले सरकार सञ्चालन, बजेट कार्यान्वयन र प्... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वी फर्कँदै चार अन्तरिक्ष यात्री

  • २०८२ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

पाँच महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बसाइपछि नासाको क्रु–१० अन्तरिक्ष मिशनमा सहभागी चार जना अन्तरिक्ष यात्री शुक्रबारदेखि पृथ्वी फर्कने यात्रामा निस्किएका छन् । उहाँहरू सवार अन्तरिक्ष यान शुक्रबार साँझ ६ः१५ बजे (पूर्वी समय अनुसा... थप हेर्नुहोस्

News-Image

वैकल्पिक विकास वित्त विधेयकमाथि ६६ संशोधन प्रस्ताव

  • २०८२ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा दर्ता भएको ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि १४ सांसदबाट ६६ संशोधन प्रस्ताव परेका छन् । विधेयकमाथि १० जनाबाट एकल र चार जनाले संयुक्त रुपमा संशोधन प्रस्ताव हालेका हुन् । परम्परागत लगानीका ... थप हेर्नुहोस्

News-Image

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री ओली

  • २०८२ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु साढे चार अर्ब फाइदा भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताउनुभएको छ । “हामीले यस वर्ष साढे चार अर्ब फाइद... थप हेर्नुहोस्

News-Image

पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना

  • २०८२ श्रावण २४, शनिबार
  • हेमन्त जोशी

तराइको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उहाँको जीवन यात्रा हाल अन्तरराष्ट्रिय जगत्सम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उहाँका अनुभव यस आलेखमा खोतल्ने प्रयास गरिएको छ । उहाँले नेपालमा लगानीका लागि गरेका प्रय... थप हेर्नुहोस्

News-Image

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

  • २०८२ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् । जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । शून्य विद्यार्थी हुने अधिकांश विद्याल... थप हेर्नुहोस्

News-Image

एलएलडिसीको तेस्रो सम्मेलन : नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड

  • २०८२ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको तर्फबाट आपसी सहयोग र साझेदारी विस्तारमा जोड दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व ग... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

  • २०८२ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई शुक्रबार राति स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्... थप हेर्नुहोस्

News-Image

आज जनै पूर्णिमा तथा रक्षाबन्धन

  • २०८२ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु ... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाको साउन २७ गते अपराह्न ४ः०० बजे बस्ने बैठकमा सरकारको तर्फबाट विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न आवश्यक व्... थप हेर्नुहोस्