मुख्य समाचार

News-Image

भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त : सचेतक घिमिरे

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरण सम्बन्धमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा आफू पूर्ण रुपमा विश्वस्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख सचेतक घिमिरेले सद... थप हेर्नुहोस्

News-Image

छानविन समितिको माओवादी केन्द्रद्वारा स्वागत

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसासम्वन्धमा सरकारले सोमवार गठन गरेको उच्चस्तरीय छानविन समितिको स्वागत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो मागअनुसार सरकारले सो समिति गठन गरेक... थप हेर्नुहोस्

News-Image

‘भिजिट भिसा’ प्रकरणमा छानबिन समिति गठन गरेको गृहमन्त्रीद्वारा जानकारी, प्रतिपक्षी दुई दलको असहमति

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले अध्यागमन र ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसदहरुले समसामयिक विषयमा राख्नुभएको जिज्ञासाको ... थप हेर्नुहोस्

News-Image

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको शीर्षनेताहरुको बैठकले आजको प्रतिनि... थप हेर्नुहोस्

News-Image

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक दलहरुको शीर्ष नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं... थप हेर्नुहोस्

News-Image

आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । ब... थप हेर्नुहोस्

News-Image

ऊर्जामन्त्री खड्का चीन प्रस्थान

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गर्नुभएको छ । साङ्घाई को-अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति त्... थप हेर्नुहोस्

News-Image

भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव वैरागीको नेतृत्वमा छानबिन समिति गठन

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सोमबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । बैठकले वैरागीको नेतृत्वमा छा... थप हेर्नुहोस्

News-Image

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछ : मन्त्री पन्त

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका पालामा शिक्षकका सङ्घ सङ्गठनसँग भएका सम्झौताबमोजिम नै शिक्षा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरू समेट्ने गरी मन्... थप हेर्नुहोस्

News-Image

राससका महाप्रबन्धक राईको बिदाइ

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राई आफ्नो चार वर्षीय कार्यकाल पूरा गरी बिदा हुनुभएको छ । राससले महाप्रबन्धक राईलाई धन्यवाद दिँदै सम्मानसहित विदाइ गरको हो । उहाँ विस २०७८ असार १० गते राससको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक... थप हेर्नुहोस्