मुख्य समाचार

News-Image

‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले पार्टीको महाधिवेशन निर्ध... थप हेर्नुहोस्

News-Image

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार भएको ... थप हेर्नुहोस्

News-Image

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा आइतबार आरोपपत्र दायर गरेको छ । कोषका सदस्यसचिव डा थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार ख... थप हेर्नुहोस्

News-Image

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०८२ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला त... थप हेर्नुहोस्

News-Image

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सांसदहरुले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालयको विनियोजनमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरुले बजेट विनियोजनमा अस... थप हेर्नुहोस्

News-Image

कांग्रेसभित्रको निराशा हटाउनुपर्छ : नेता कोइराला

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको निराशा हटाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ तनहुँले आइतबार दमौलीमा आयोजना गरेको स्मारिका विमोचन एवं सम्मान कार्यक्रममा कोइरालाले पार्टीका कार्यकर्ता निराश रहेकाले निराशा... थप हेर्नुहोस्

News-Image

बजेट यथार्थ र कार्यान्वयन योग्य छ : पूर्वअर्थमन्त्री कार्की

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको बजेट यथार्थ र कार्यान्वयन योग्य रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित ... थप हेर्नुहोस्

News-Image

कसैले संसद् अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपभापति गुरुङ

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै पनि बहानामा संसद् बैठक अवरोध गर्नु नहुने र कुनै पनि समस्याको समाधान सहमतिबाटै गर्न सकिने बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शा... थप हेर्नुहोस्

News-Image

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छन : मुख्य सचेतक बर्तौला

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षक... थप हेर्नुहोस्

News-Image

 प्रतिपक्षी दलले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगन

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेशसभाको आइतबारको बैठकमा सभामुख नन्दा गुरुङले काम कारबाही सुरु गरेको घोषणा गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बैठ... थप हेर्नुहोस्