मुख्य समाचार

News-Image

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको मंगलबारको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको छ । मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राख्नुभएको ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सभा... थप हेर्नुहोस्

News-Image

आगामी आर्थिक वर्षभित्र मिथेन ग्यासको उत्पादन र सदुपयोग हुनेगरी काम गरिन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा उत्खनन् भएको मिथेन ग्यासको आगामी आर्थिक वर्षभित्र उत्पादन र सदुपयोग हुनेगरी काम गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, ... थप हेर्नुहोस्

News-Image

उदीयमान सहरको विकास, व्यवस्थापन र सेवा प्रवाहमा मन्त्रालय लागेको छ : मन्त्री सिंह

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकासका लागि आधारभूत पूर्वाधार तथा सेवा विस्तारसहितको व्यवस्थापन नै मन्त्रालयको प्रमुख काम भएको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सहरी विकास मन्त्रालयको... थप हेर्नुहोस्

News-Image

बजेट सक्दो सन्तुलित छ : प्रधानमन्त्री ओली

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको... थप हेर्नुहोस्

News-Image

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत : अर्थमन्त्री पौडेल

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत अर्थ मन्त्रालयको विनियोजन शीर्षक... थप हेर्नुहोस्

News-Image

आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछ : सञ्चारमन्त्री गुरुङ

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमाथि ... थप हेर्नुहोस्

News-Image

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको हो : गृहमन्त्री लेखक

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री ले... थप हेर्नुहोस्

News-Image

विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन् । सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारक... थप हेर्नुहोस्

News-Image

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले भिजिट भिसा प्रकरणमा सङ्लग्न सबैलाई कारवाही गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय मागरे बेल्दै उहाँले भन्नुभयो, “भिजिट भिसा प्रकरणले सिङ्गो नेपाल र... थप हेर्नुहोस्

News-Image

‘वैदेशिक रोजगार ठगीको मुद्दाको सम्बोधन गर्न संस्थागत संरचनामा विस्तारकार्य अघि बढाएका छौँ’

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगार ठगीको विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने आवश्कता औँल्याउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत यस मन्त्रालयको विभिन्न शीर्षकमाथिको... थप हेर्नुहोस्