
नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुङ्गिएको छ । ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि विवाद टुङ्गिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिनुभएको छ । सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रक... थप हेर्नुहोस्
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो । ... थप हेर्नुहोस्
प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट तथा छलफल गर्नुभएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा आएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाह... थप हेर्नुहोस्
राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले लैङ्गिक आधारमा हिंसाको सामाना गरिरहेका महिलामाथि ‘डिजिटल’ हिंसा थप चुनौतीका रूपमा देखिएको बताउनुभएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले सोमबार आयोजना गरेको ‘डिजिटल प्रविधिको सही प्रयोगसम्बन्धी अन्तरक्रिया’ मा ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आफ्नो अवधारणा पत्र बुझाउनुभएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलमार्फत उहाँले सो अवधारणापत्र बुझाउनुभएको हो । ललितपुरको च्यासलस्थित एमाले केन्द्र... थप हेर्नुहोस्
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान नभएको स्पष्ट पार्नुभएको छ । सो पार्टीद्वारा सोमबार काठमाडौँको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारीलाई आफूले कुनै हालतमा पनि नछाड्ने उद्घोष गर... थप हेर्नुहोस्
निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा सोमबार जारी विज्ञप्तीमा यही मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ । आयोगका प्रवक्ता तथा सहस... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन सोमबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगको कार्यालय कान्तिपथ पुगेर एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख निरज आ... थप हेर्नुहोस्
सुदूरपश्चिमअर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र र समष्टिगत विकासका लागि उत्तर—दक्षिण सिधासम्पर्क स्थापित हुने भरपर्दो राजमार्ग आवश्यक रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८२ को सोमबार उद... थप हेर्नुहोस्
