मुख्य समाचार

News-Image

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनःनिर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट... थप हेर्नुहोस्

News-Image

बर्दिया घटनाका सम्बन्धमा छानबिन समिति गठन

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट, के भयो कुराकानी ?

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको छ । गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री का... थप हेर्नुहोस्

News-Image

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उहाँले विशिष्ट परिस्थितिमा निर्माण भए... थप हेर्नुहोस्

News-Image

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ (पिसिएल) लाई निरन्तरता दिने तयारी गरेको बताउनुभएको छ । चितवनको भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको आज उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बो... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिनुहुने

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिनुभयो । ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जाल (फेसबुक)मार्फत उहाँले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई... थप हेर्नुहोस्

News-Image

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास बढेको बताउनुभएको छ । वीरता जेसिज विर्तामोडको आयोजनामा शनिबार झापामा आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा उहाँले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वा... थप हेर्नुहोस्

News-Image

महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु र निर्वाचनमा काठमाडौँबाटै प्रतिस्पर्धा गर्छु : गगन

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेदवार हुने भन्दै नयाँ नेतृत्व चयनका लागि चाँडै नै देश दौडाहामा जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन सर्लाहीले शनिबार सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्... थप हेर्नुहोस्

News-Image

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन् : प्रचण्ड

  • २०८२ मंसिर २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको बताउनुभएको छ । शनिबार जनकपुरधाममा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा उहाँले जेनजीले पुरानो ... थप हेर्नुहोस्