मुख्य समाचार

News-Image

बहुविवाह सम्बन्धी कानुन ल्याउन लागिएको भन्ने कुरामा सत्यता छैन : प्रधानमन्त्री ओली

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको बताउनुभयो । उहाँले लोकतन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताले यी मुलुकप्रति नेपालको गम्भीर चासो प्रतिविम्बित भएको संसद्लाई जानकारी गराउनुभएक... थप हेर्नुहोस्

News-Image

भिजिट भिसामा गएर फर्किएकाले भिजिट भिसाबारे प्रश्न गर्दैछन् : प्रधानमन्त्री ओली

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले भीडद्वारा कुनै एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिएका आधारमा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेशमा थारु भाषालाई उपेक्षा गरेकामा सांसद चाैधरीको आपत्ति

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा सांसद अशोककुमार चौधरीले कोशी प्रदेश सरकारले यही साउन १५ गते पारित गरेको मैथिली र लिम्बू भाषालाई कामकाजको भाषामा समावेश गराउने निर्णयले थारु भाषालाई उपेक्षा गरेको भन्दै आपत्ति जनाउनुभएको छ । चार दशमलव २२ प्रतिशत मातृभाषा रहे... थप हेर्नुहोस्

News-Image

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समुपस्थितिमा उच्च अदालतको न्यायाधीशका लागि नियुक्ति हुनुभएका २७ न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवन... थप हेर्नुहोस्

News-Image

आज संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्नुहुने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिनुुभयो । तुर... थप हेर्नुहोस्

News-Image

‘पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड’

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित नेपाल आदिवासी जनजाति पत्रक... थप हेर्नुहोस्

News-Image

आज चार संसदीय समितिको बैठक बस्दै

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज विभिन्न चार संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्र... थप हेर्नुहोस्

News-Image

भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् । यही साउन २० र २१ गतेको बाढीपहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा पाँच जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले मंगलब... थप हेर्नुहोस्