मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओलीद्वारा मलको व्यवस्थापन गर्न निर्देशन

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा मंगलबार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीसँग छलफलपछि प्रधा... थप हेर्नुहोस्

News-Image

समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको छ : राष्ट्रपति पौडेल

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको बताउनुभएको छ । अन्तरराष्ट्रिय युवा दिवस–२०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक... थप हेर्नुहोस्

News-Image

पार्टी हितविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका केही जिम्मेवार नेता तथा कार्यकर्ताहरुले पार्टी हितविपरीत जथाभावी अभिव्यक्ति दिन थालेपछि पार्टीले सो निर्द... थप हेर्नुहोस्

News-Image

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदे... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विमानस्थलमा ‘भिजिटर’ पास वितरण बन्द

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले अन्तरराष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएकाले... थप हेर्नुहोस्

News-Image

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०-८१’ पेस गर्नुहुने सम्भावित कार्य... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई बैंक जमानतमा छाड्न अदालतद्वारा अस्वीकार

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी, सहकारीको रकम अपचलन तथा ठगीलगायत मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा छाड्न अस्वीकार गरेको छ । रुपन्देही जिल्ला अदालतले लामिछानेको निव... थप हेर्नुहोस्

News-Image

व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्छ : प्रधानमन्त्री ओली

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । अनलाइनखबर डटकमद्वारा सोमबार आयोजित ‘चालीस मुनिका चालीस’ युवालाई सम्मान कार्यक्रममा उहाँले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतल... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा सात निर्देशनालय र दुई केन्द्र खारेज, एक सय ८५ कर्मचारी दरबन्दी घटाइयो

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न सातवटा निर्देशनालय र दुई वटा केन्द्र खारेजसँगै एक सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचना... थप हेर्नुहोस्

News-Image

आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ : गृहमन्त्री लेखक

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकतासम्बन्धी कानुनलाई संशोधनअघि बढाइएको बताउनुभएको छ । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधयेक २०८१ मा सैद्धान्तिक छलफलका क्रम... थप हेर्नुहोस्