मुख्य समाचार

News-Image

गृहमन्त्री गुरुङ सुनसरी जानुहुँदै

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङ बिहीबार सुनसरी जानुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लाग्नुभएको हो । मन्त्री गुरु... थप हेर्नुहोस्

News-Image

सगरमाथा र ल्होत्सेका चिनियाँ आरोहीलाई अध्यक्ष दाहालद्वारा सम्मान

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६ को मे १४ मा हिमालयन माउन्टेयरिङ एक्सपिडिसनमार्फत सगरमाथाको लगत्तै क्याम्प–२ झरेर मे १८ मा ल्होत्सेको समेत सफल आरोहण गर्ने च... थप हेर्नुहोस्

News-Image

संविधान र विधिको शासनका पक्षमा उभिन जेनजी मुभमेन्टको आग्रह

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाका घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । जेनजी मुभमेन्ट अभियानका प्रवक्ता विजय शाहद्वारा आज जारी प्... थप हेर्नुहोस्

News-Image

कप्तानगञ्जमा गोली चलाउनु पर्ने अवस्था थियो वा थिएन भन्ने विषयको सत्यतथ्य बाहिर आउनुपर्छ : प्रचण्ड 

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको ऐतिहासिक विरासत भनेको सामाजिक सद्भाव कायम राख्नु भएकाले संवाद र सहमतिबाट समस्याको समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको ब... थप हेर्नुहोस्

News-Image

सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रि... थप हेर्नुहोस्

News-Image

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना   

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने सरकारको लक्ष्य रहेको रहेको बताउनुभएको छ । उहाँले सरकारको लक्ष प्राप्तिका लागि टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो । उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्... थप हेर्नुहोस्

News-Image

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीय भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ । स... थप हेर्नुहोस्

News-Image

संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्चको आदेश

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले कानुनले गोपनीयता कायम गर्न भनिएका संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले मङ्गलबार उक्त विषयमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ... थप हेर्नुहोस्

News-Image

उद्योग विभागका अधिकांश सेवा अनलाइनमा

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले उक्त नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । उद्योग, वाणिज्य तथ... थप हेर्नुहोस्