मुख्य समाचार

News-Image

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति पौडेल

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्... थप हेर्नुहोस्

News-Image

यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ । त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता... थप हेर्नुहोस्

News-Image

सङ्घीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ : सिके राउत

  • २०८१ फाल्गुन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनमत पार्टीका अध्यक्ष डा सिके राउतले मुलुकमा सङ्घीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । सोमबार बाराको फेटा गाउँपालिकामा आयोजना गरिएको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले सङ्घीयतालाई कमजोर पार्न देशकै ठूला पार्टीहरू लागेको ... थप हेर्नुहोस्

News-Image

केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ : परराष्ट्रमन्त्री राणा

  • २०८१ फाल्गुन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ । प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबाआमा र आफन्तजनलाई सोमबार भैरहवाम... थप हेर्नुहोस्

News-Image

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन गरेपछि…

  • २०८१ फाल्गुन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुर, कृष्णपुर नगरपालिका– २ का वडाध्यक्ष अर्जुन साउदले कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहनु भएको छ । ठेक्का सम्झौता भएको लामो समयदेखि बंक–नायल–बुडर सडक कालोपत्रको कार्य नभएपछि वडा अध्यक्षले निर्माण व्यवसायी र पूर्वा... थप हेर्नुहोस्

News-Image

सगरमाथा संवादको तयारी तीव्र गतिमा

  • २०८१ फाल्गुन १९, सोमबार
  • भीष्मराज ओझा

जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ शीर्षकमा यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ को तयारी तीव्र गतिमा ... थप हेर्नुहोस्

News-Image

आज विश्व वन्यजन्तु दिवस

  • २०८१ फाल्गुन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो द... थप हेर्नुहोस्

News-Image

नेता मोटाउदै र जनता दुब्लाउँदै जाने अहिलेको अवस्थाले देश निरन्तर ओरालो लागेको छ : अध्यक्ष लिङ्देन

  • २०८१ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताउनुभएको छ । पार्टीले आइतबार धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उहाँले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : स्वाथ्यमन्त्री पौडेल

  • २०८१ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले आमनागरिकलाई विश्वास दिने गरी प्रभावकारी ढङ्गबाट स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताउनुभएको छ । मोरङको उर्लावारी–५ मा रहेको अरनिको हस्पिटलमा आइतबार सिटी स्क्यान सेवा उद्घाटन गर्दै उहाँले निजी क्षेत्रले सस्तो र स... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सदस्यको समिति हेरफेर

  • २०८१ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ । सभाको आइतबारको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी दिन... थप हेर्नुहोस्