
सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रको ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक शनिबार भक्तपुरमा विमोचन गर्दै उहाँले व... थप हेर्नुहोस्
आमाको नामबाट नागरिकता पाउने गरी नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट पास भएपछि नागरिकताविहीन सङ्घर्ष समितिले गृहमन्त्री रमेश लेखकसँग भेट गरेको छ । समितिका अध्यक्ष इन्द्रजीत साफीलगायत पदाधिकारीको टोलीले शनिबार गृहमन्त्री लेखकलाई भेटेर ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलको सहकार्यमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयोजित छलफलमा उहाँले संविधान संशोधन गर्न प्रतिपक्षी दलहरुलाई पनि साथै लिएर जानु... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबीच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा उहाँलाई स... थप हेर्नुहोस्
पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ । उहाँको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताउनुभयो । उहाँको दाहसंस्कार भोलि(आइतबार) गरिनेछ । उहाँले लामो समयसम्म द राइजिङ नेपालमा काम ग... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको बताउनुभएको छ । साताव्यापी चीने भ्रमण पूरा गरी शनिबार अपराह्न स्वदेश फर्किनु भएका उहाँले त्रिभुवन अन्तरराष्ट... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा आर्थिक वृद्धिदरमा सुधार भएको बताउनुभएको छ । आफ्नो नेतृत्वमा सरकार गठन हुनुपूर्व ३ दशमलव ८७ प्रतिशत आर्थिक वृद्धिदर रहेकामा यसवर्ष ४ दशमलव ६१ पुगेको उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएक... थप हेर्नुहोस्
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट आयआर्जन गर्ने अवस्था बनाउँदै लगेको बताउनुभएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा शनिबार विराटनगरमा आयोजित राष्ट्रपति रनिङ, अन्तरप्रदेश, राष्ट्रिय प्रतियोगितामा पदक प्राप्... थप हेर्नुहोस्
बाढी र पहिरोका कारण शनिबार देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन् । पहिरा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित शनिबार कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी... थप हेर्नुहोस्
