मुख्य समाचार

News-Image

शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्नुहुँदैन : पूर्वराष्ट्रपति भण्डारी

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्न नहुने बताउनुभएको छ । टङ्गालस्थित टङ्गाल माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको प्रगति... थप हेर्नुहोस्

News-Image

‘ऊर्जा क्षेत्रको समस्या सरकारले समाधान गर्छ’

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको ऊर्जा क्षेत्रको समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ । सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटले नदीको जल प्रवाहमा आधारित जलविद्युत्् आयोजनाबाट बिजुली... थप हेर्नुहोस्

News-Image

गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । काठमाडौँको टोखा नगरपालिका–८ निवासी अधिवक्ता... थप हेर्नुहोस्

News-Image

रास्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि सहमहामन्त्... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२... थप हेर्नुहोस्

News-Image

सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति जुट्यो

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छबुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो । गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चाल... थप हेर्नुहोस्

News-Image

प्रमुख तीन दलको बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ जेष्ठ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको गत्यावरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उहाँले... थप हेर्नुहोस्

News-Image

आगामी आवको बजेट यथार्थपरक छ : अर्थमन्त्री पौडेल

  • २०८२ जेष्ठ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक भएको बताउनुभएको छ । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आगामी आवको बजेटका सम्बन्धमा आयोजित छलफल कार्यक्रममा उहाँले आफूले लोकप्रियभन्दा पनि यथार्थमा आधारित ... थप हेर्नुहोस्

News-Image

वामपन्थी एकतासहित समाजवाद कार्यान्वयनमा जोड

  • २०८२ जेष्ठ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना कम्युनिष्ट नेता एवं नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहसँग भेटवार्ता गर्नुभएको छ । वनस्थलीस्थित सिंहको निवासमा सोमबार भएको वार्तामा मुलुकको प... थप हेर्नुहोस्

News-Image

सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु

  • २०८२ जेष्ठ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । यस... थप हेर्नुहोस्