मुख्य समाचार

News-Image

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय... थप हेर्नुहोस्

News-Image

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका... थप हेर्नुहोस्

News-Image

बाढी प्रभावितको राहतका विषयमा मन्त्री वादीद्वारा रेडक्रसका पदाधिकारीसँग छलफल

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयका पदाधिकारीसँग भोटेकोशी बाढी प्रभावित क्षेत्रको राहतका विषयमा छलफल गर्नुभएको छ । उहाँले रसुवा बाढीपश्चात् तत्काल आफ्ना कर... थप हेर्नुहोस्

News-Image

विपद्मा सरकारलाई साथ दिने हो : सभापति थापा

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनमा कमीकमजोरी औँल्याउँदै सरकारलाई साथ दिएर विपद् व्यवस्थापनमा खटिन निर्देश गर्नुभएको छ । भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको योजनाबारे छलफल गर्न आइतबार बोलाइएक... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन   

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ‘ब्रिफिङ’ लिनुभएको छ । बाढी प्रभावितको उद्धार तथा राहतमा पार्टीका तर्... थप हेर्नुहोस्

News-Image

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा ... थप हेर्नुहोस्

News-Image

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

  • २०८३ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनुभएको छ । नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार, राहत ... थप हेर्नुहोस्

News-Image

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

  • २०८३ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनुभएको छ । शनिबार सामाजिक सञ्जालमार्फत उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताउनुभएको हो । विनाशकारी बाढ... थप हेर्नुहोस्

News-Image

‘विपद्को समयमा सहकार्य र समन्वयबाट सरकारलाई सबैले साथ दिनुपर्छ’

  • २०८३ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले विपद्को समयमा आपसी सहकार्य र समन्वयबाट सरकारलाई सबैले साथ र सहयोग गर्नुपर्ने धारणा राख्नुभएको छ । बाँकेको नेपालगन्जमा शनिबार आयोजित अगुवा श्रमदातासँग हातेमालो कार्यक्रममा रसुवाको भोटेकोशी क्षेत्रमा भ... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

  • २०८३ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा शनिबार सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ । छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ता... थप हेर्नुहोस्