मुख्य समाचार

News-Image

चालिस हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

  • २०८१ कार्तिक १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ । कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले... थप हेर्नुहोस्

News-Image

‘तिहारले प्रकृति, मानव जीवन र प्राणी जगत्को सम्बन्धलाई उजागर गर्छ’

  • २०८१ कार्तिक १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास लिएको बताउनुभएको छ । तिहारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री... थप हेर्नुहोस्

News-Image

आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोस : सभामुख घिमिरे

  • २०८१ कार्तिक १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहनुभएका सम्पू... थप हेर्नुहोस्

News-Image

सरकारले राम्रो काम गरिरहेको छ : सभापति देउवा

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय न... थप हेर्नुहोस्

News-Image

वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

खानेपानीमन्त्री प्रदीप यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । मन्त्री यादवले शनिबार कारागार कार्यालय वीरगञ्जको निरीक्षण गर्दै कैदी बन्दीहरुको जीवनस्तर र भौतिक पूर्वाधारको सुधा... थप हेर्नुहोस्

News-Image

‘देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ’

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताउनुभएको छ । नेपाल संवत् ११४५ का अवसरमा ‘नेपाल संवत् ११४५ मूल समारोह समिति’ले वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालल... थप हेर्नुहोस्

News-Image

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर स... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलबाट गाई पूजा

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई पूजा गर्नुभएको छ । कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाई... थप हेर्नुहोस्

News-Image

सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ : प्रधानमन्त्री

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित’... थप हेर्नुहोस्

News-Image

सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना

  • २०८१ कार्तिक १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले नेपाल संवत् ११४५ को अवसरमा नयाँ वर्ष नेपाल संवत् ११४५ ले सबै नेपालीहरूको जीवनमा सफलता, नयाँ उत्साह र उमङ्ग ल्याउन प्रेरणा प्रदान मिलोस् भन्ने शुभकामना दिनुभएको छ । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा सांस्कृतिक र ऐ... थप हेर्नुहोस्