मुख्य समाचार

News-Image

टेक्सासमा मुना पाण्डेको हत्या गरेको अभियोगमा शाह पक्राउ

  • २०८१ भाद्र १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको टेक्सास राज्यको ह्युष्टनमा आफ्नै अपार्टमेन्टमा गोली लागी मृत्यु भएकी २१ वर्षकी नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५१ वर्षीय बवीसिं शाह रहेका छन् । शाह टेक्सास राज्यबाट पक्राउ परेका ह... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक : मुख्यसचिवमा अर्याल र चलचित्र विकास बोर्डको अध्यक्षमा डिसीलाई नियुक्त गर्ने निर्णय

  • २०८१ भाद्र १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल र चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्ती निर्णय गरेको हो । यस अघि गृह सचिव रहेकका अर्याललाई भदौ १६ गतेदेखि ला... थप हेर्नुहोस्

News-Image

देशमा अराजकता निरासा र विद्रोहउन्मुख परिस्थिति छ : सांसद अर्जुननरसिहं केसी

  • २०८१ भाद्र १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसद अर्जुननरसिहं केसीले देश निरन्तर अराजकता, विद्रोहतिर उन्मुख भएकामा ध्यानाकर्षण गराउँदै प्रविधिमा हुर्किएका युवाको आक्रोश सम्बोधन गर्नु राज्यको पहिलो दायित्व रहेको बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीद्वारा पदाधिकारीसहितको केन्द्रीय कमिटी बैठक आह्वान

  • २०८१ भाद्र १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक भोलि बिहीबार आह्वान गरिएको छ । पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जान... थप हेर्नुहोस्

News-Image

‘हिंसा’ शब्दलाई लिएर संसदमा सांसदहरुबीच सवाल जवाफ

  • २०८१ भाद्र १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुबीच ‘हिंसा’ शब्दलाई लिएर सवाल जवाफ भएको छ । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले विशेष समयमा बोल्ने क्रममा माओवादीको १० वर्षको ‘हिंसा’ का कारण मुलुकको प्रगति हुन नसकेको तथा जलविद्युत् आयोजना निर्माण गर्न... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादी पदाधिकारी निर्वाचनः १८ केन्द्रीय पदाधिकारी चयन (सूचीसहित)

  • २०८१ भाद्र १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित हुनुभएको थियो । आज सार्वजानिक मतपरिणामअनुसार पार्टीको... थप हेर्नुहोस्

News-Image

रास्वपाद्वारा पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित

  • २०८१ भाद्र १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ । पार्टीकोे केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको कार्यवाहक महामन्... थप हेर्नुहोस्

News-Image

‘भष्टाचारीलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ’

  • २०८१ भाद्र ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सांसद रेखा यादवले पछिल्लो समयमा नेपालको शैक्षिक अवस्था खस्किँदै गएकाले समयानुकूल शिक्षा प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “शिक्षाले दिनदिनै अर्थतन्त्र बदलिँदै गएको देखि... थप हेर्नुहोस्

News-Image

प्रचण्डले संसददेखि सडकसम्मबाट खबरदारी गर्छौं भनेपछि…

  • २०८१ भाद्र ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन प्रक्रिया र कामकारबाहीप्रति विरोध जनाउनुभएको छ । वर्तमान सरकार राजनीतिक बलमिच्याइबाट बनेको आरोप लगाउँदै ... थप हेर्नुहोस्

News-Image

शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्नुपर्छ : प्रधानमन्त्री

  • २०८१ भाद्र ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित सुदूरपश्चिम विश्वविद्यालयको १२औँ सभामा कुलपति ओलीले गुणवान व्यक्तित्व तयार ... थप हेर्नुहोस्