मुख्य समाचार

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०८२ असार १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने ‘ आर्थिक... थप हेर्नुहोस्

News-Image

एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीे केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत शुक्रबार प्रधानमन्त्री ओलीले एसइईमा ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलत... थप हेर्नुहोस्

News-Image

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिँदै आएको छु : अध्यक्ष प्रचण्ड

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित छलफलमा राष्ट्रियसभाअन्तर्गतको विधा... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसले गरेका काम जनतामाझ पुर्याउनबाट चुक्यौँ : उपसभापति खड्का

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले गरेका काम जनतामाझ पुर्याउन चुकेको बताउनुभएको छ । नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उपसभापति खड्का... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्यालय विस्तार गर्न १९ आना थप जग्गा खरिद गर्ने सम्झौता

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाइने भएको छ । यसका लागि कार्यालयभन्दा अगाडि रहेको १९ आना जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद ... थप हेर्नुहोस्

News-Image

प्रस्तावित तीन न्यायाधीशविद्धका उजुरीमाथि छलफल

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेका उजुरीसम्बन्धमा उजुरीकर्तासँग छलफल गरेको छ । समितिको शुक्रबारको बैठकमा पाँचै जना उजुरीकर्तासँग छलफल भएको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिनुभयो । प्रस्... थप हेर्नुहोस्

News-Image

द्विपक्षीय सम्बन्ध विस्तारसहित आर्थिक कूटनीतिका पक्षमा लविङ जारी छ : राजदूत डा ओली

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले द्विपक्षीय सम्बन्ध विस्तारसहित परिणाममुखी आर्थिक कूटनीतिका पक्षमा ‘लाविङ’ जारी रहेको बताउनुभएको छ । छिमेकी मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजित नवौँ चाइना–दक्षिण एसिया एक्स्पो तथ... थप हेर्नुहोस्

News-Image

कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छ : सभापति देउवा

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने धारणा राख्नुभएको छ । नेपाली कांग्रेस चितवनले शुक्रबार यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको स्पेन भ्रमण अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्स... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री डा राणा इटाली प्रस्थान

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन २८ देखि जुलाई ४’ सम्म आयोजना हुने ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्स’को ४४औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने... थप हेर्नुहोस्