मुख्य समाचार

News-Image

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०८१ असार १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अझ प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उहाँहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी ... थप हेर्नुहोस्

News-Image

असई विकको हत्या प्रकरणमा फरार पूर्वसांसद पक्राउ

  • २०८१ असार १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकलाई मधेस आन्दोलनको क्रममा आठ वर्षअघि विसं २०७२ भदौ २५ गते हत्या गरिएको प्रकरणमा फरार रहेका पूर्वसङ्घीय तथा प्रदेश सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सोनमा गाउँपालिका–५ खैरबनी घ... थप हेर्नुहोस्

News-Image

‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’

  • २०८१ असार १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ । संसद् दिवसका अवसरमा आज जारी गर्न... थप हेर्नुहोस्

News-Image

‘विदेशमा रहेकाहरुको मताधिकार सुनिश्चितताका लागि आयोग गम्भीर छ’

  • २०८१ असार १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताउनुभएको छ । निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आज यहाँ आय... थप हेर्नुहोस्

News-Image

मन्त्रीले सांसद पर्खनुपर्दा…

  • २०८१ असार १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरु निर्धारित समयमा उपस्थित नहुँदा आजको बैठक एक घण्टापछि सुरु भयो । बैठकका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ भने ठिक समय (बिहान ७ः३०) बजे समितिको सभाकक्ष, सिंह... थप हेर्नुहोस्

News-Image

बाल मन्दिर जग्गा हिनामिना प्रकरण पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ

  • २०८१ असार १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । सङ्गठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमे... थप हेर्नुहोस्

News-Image

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ

  • २०८१ असार १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुसी सरकारसँग निरन्तर कुराकानी भइरहेको बताउनुभएको छ । इरानको तेहरानमा भएको एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एसिया कोअपरेशन डाइलग... थप हेर्नुहोस्

News-Image

६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार

  • २०८१ असार १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम (केजी) सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ । गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरक... थप हेर्नुहोस्

News-Image

निर्मला पन्तको हत्याराको खोजी जारी छ : गृहमन्त्री लामिछाने

  • २०८१ असार ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याराको खोजी जारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “अपराधको अनुसन्धान र अभियोजन गृह मन्त्रालय... थप हेर्नुहोस्

News-Image

बाल यौन दुरुपयोगमा रामबहादुर बम्जन दोषी ठहर

  • २०८१ असार ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बालिकामाथि कसुर गरेको ठहर गरेको छ । सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनलाई ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बालयौन शोषण’ मुद्दामा कसुदार ठहर गरेको हो । सरकारी... थप हेर्नुहोस्